फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक, छमछमी नाचे सुशील र अञ्जना [भिडियो]

फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक, छमछमी नाचे सुशील र अञ्जना [भिडियो]

काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइली छ...
सुपरहिट चलचित्र ‘खुस्मा’युट्युबमा सार्वजनिक [युट्युब लिंकसहित]

सुपरहिट चलचित्र ‘खुस्मा’युट्युबमा सार्वजनिक [युट्युब लिंकसहित]

काठमाडौं । गत वर्ष बक्सअफिसमा सुपरहिट बनेको फिल्म ‘खुस्मा’ मंगलबारबाट युट्युबमा सार्वजनिक भएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्मलाई केन्द्र मोशन पिक्चर्सले डिजिटल प्लेटफर्ममा स्ट्रिमिङको लागि ल्याएको हो। अशोक थापा मगरले निर्देशन गरेको ‘खुस्मा’ सशस्त्र द्वन्द्धको कालखण्डमा आधारित प्...
धुब्र र मनिषाको ‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

धुब्र र मनिषाको ‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्का...
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

काठमाडौँ। पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ। कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन्। चल...
परदेशिन बाध्य युवाको कथा भन्ने चलचित्र ‘आ बाट आमा’को टिजर सार्वजनिक

परदेशिन बाध्य युवाको कथा भन्ने चलचित्र ‘आ बाट आमा’को टिजर सार्वजनिक

काठमाडौँ। आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया कति गहिरो हुन्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ। ...
कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’

कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’

काठमाडाै । सर्जक एवं कलाकारलाई स्वफूर्त प्रतिभा प्रस्फुटन गराउने, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘भजन सन्ध्या’मा सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेको छ । धनगढी उपमहानगरपालिका कार्यालयको व्यवस्थापनमा प्रत्येक शनिबार साँझ जेनजी सडक छेउमा आयोजना हुने...
‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्डमा छन् । तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशा तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ ...
नैनसिंह महरको गीत ‘बन्छ-बन्छ, मेरो देश बन्छ’ सार्वजनिक

नैनसिंह महरको गीत ‘बन्छ-बन्छ, मेरो देश बन्छ’ सार्वजनिक

काठमाडौं । नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ को आधिकारिक विमोचन भएको हो । गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य नैन सिंह महरको हो। उनी कांग...
सुरज र विनिता अभिनित फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक

सुरज र विनिता अभिनित फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया पुगेका युवाहरूको वास्तविकतामाथि आधारित कथा प्रस्तुत गरिएको छ। रिण खोजेर ...
चलचित्र ‘रमिताको पिरती’को टिजर सार्वजनिक

चलचित्र ‘रमिताको पिरती’को टिजर सार्वजनिक

  काठमाडाै । नेपाली चलचित्र 'रमिताको पिरती'को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भ...