आइतबार, माघ १८, २०८२
काठमाडौं - मिस तामाङको १८ औ शस्करणको उपाधि साम्राज्ञी मोक्तानले पहिरेकी छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान मिस तामाङ बनेकी हुन् ।
उनलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन् । तामाङ समुदायका किशोरीहरुको सौ...
शुक्रबार, माघ ०२, २०८२
काठमाडौं। “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’...
सोमबार, पौष २१, २०८२
काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक ‘जुनी भर’ बोलको रोमान्तिक गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको केमेस्ट्री देखिएको छ।
गीतको भिडियोमा विनयले आनालाई फकाउन गरिरहेको संघर्ष...
सोमबार, पौष २१, २०८२
काठमाडौं। नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ।
परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्...
सोमबार, पौष २१, २०८२
काठमाडौँ । विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।
रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्...
आइतबार, पौष २०, २०८२
काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।
रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको म...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ।
चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो। गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झि...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको सार्वजनिक टिजरमा महानायक हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ दिव्या न्यौपाने लगायत फिचर्ड छन् ।
नेपालबाट आफ्नो उज्जवल भविष्...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै हिमाल आरोहीको परिचय बनाउन सफल भइन् भने विभिन्न रियालिटी शोमा निर्ण...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ।
आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेँटीलाई 'संगत र सहकार्य' शीर्षक दिइएको थियो। कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए।
कार्यक्रम...