मन्त्री घिसिङद्वारा सम्झौताअनुसार कोशी अस्पतालको निर्माणाधीन भवन निर्माण सम्पन्न गर्न निर्देशन

मन्त्री घिसिङद्वारा सम्झौताअनुसार कोशी अस्पतालको निर्माणाधीन भवन निर्माण सम्पन्न गर्न निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी...
१४ वर्ष देखि अलपत्र हुलाकी राजमार्ग अन्तर्गत कन्काई पुलको ठेक्का तोडियो

१४ वर्ष देखि अलपत्र हुलाकी राजमार्ग अन्तर्गत कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं  । झापा गाउँपालिका -२ र गौरीगञ्ज गाउँपालिका - १ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुल १४ वर्ष देखि अलपत्र पारिएको थियो । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणक...
विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री ...
भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

चितवन। भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भि...
रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी। रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीक...
पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक । यहाँको दुई वडामा खानेपानी आयोजना सम्पन्न भएका छन् । पनौती नगरपालिका–२ कुशादेवी स्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो ।बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयु...
दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँ । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण...
भलुवा सिमसार अलपत्र : तीन करोड ६५ लाख स्वाहा

भलुवा सिमसार अलपत्र : तीन करोड ६५ लाख स्वाहा

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७, शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा तत्कालिन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेका थिए । भलुवा सिमसार विकासका लागि संस्क...