सुदूरपश्चिममाथि विराटनगरको सानदार जित, १४८ रनको लक्ष्य १२ ओभरमा चेज गर्दै क्वालिफायर १मा

सुदूरपश्चिममाथि विराटनगरको सानदार जित, १४८ रनको लक्ष्य १२ ओभरमा चेज गर्दै क्वालिफायर १मा

काठमाडाैं । सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै विराटनगर किंग्स नेपाल प्रियिमर लिगको क्वालिफायर १मा प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको चुनौतीपूर्ण लक्ष्य १२ ओभरमा चेज गर्दै विराटरनले अंक तालिकामा शीर्ष २ मा रहँदै क्वालिफायर १मा स्...
जनकपुरलाई हराउँदै लुम्बिनी प्लेफमा, जनकपुरसँगै चिवतन र पोखराको प्लेअफ सम्भावना सकियो

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेफमा, जनकपुरसँगै चिवतन र पोखराको प्लेअफ सम्भावना सकियो

काठमाडाैं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। शुक्रबार साँझ टियू स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर म्याचमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले चौथो टिमको रुपमा प्लेअफमा स्थान बनाएको छ। यो जितसँगै लुम्बिनीको ७ खेलमा ८ अंक भएको छ। अब उसले प्लेअको एनलिमिनेटरमा वि...
अपराजित रहँदै सुदूरपश्चिम क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा, चितवनको सम्भावना कायमै

अपराजित रहँदै सुदूरपश्चिम क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा, चितवनको सम्भावना कायमै

काठमाडाैं । सुदूरपशिचम रोयल्स अपराजित रहँदै नेपाल प्रियिमर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। केहीबेर अघि टियू स्टेडियममा सकिएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिम क्वाफिायरमा पुगेको हो। लगतार छैठौं जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। अब उसले क्वा...
एनपीएल : पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवन खेल्ने

एनपीएल : पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवन खेल्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ : ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ :०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अङ...
विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफ आशा कायमै

विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफ आशा कायमै

काठमाडाैं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले लगातार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा लुम्बिनी इनफर्म विराटनगर किंग्सलाई ५ विकेटले हरायो। यो जितसँगै लुम्बिनीको प्लेअफ सम्भवना बलियो बनेको छ। ५ खेलमा ६अंक जोड्दै लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। अन्तिम...
एनपीएल : ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

एनपीएल : ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण मिलाउँदै मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ। पहिलो संस्करणमा एउटा म...
पोखरासँगको हारसँगै प्ले अफ होडबाट बाहिरियो कर्णाली, पोखराको प्ले अफ आशा कायमै

पोखरासँगको हारसँगै प्ले अफ होडबाट बाहिरियो कर्णाली, पोखराको प्ले अफ आशा कायमै

काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिगको दोस्रो सिजनबाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार टियू स्टेडियममा भएको खेलमा पोखरा एभेन्जर्ससँग ३५ रनले पराजित भएसँगै कर्णाली प्ले अफ होडबाट बाहिरिएको हो। यता, दोस्रो सिजन निकालेसँगै पोखराको प्ले अफ आशा भने कायमै छ। अब बाँकी २ खेलमा जित निकाल्न स...
एनपिएलमा डिफेन्डिङ च्याम्पियन्स जनकपुरको पहिलो जित

एनपिएलमा डिफेन्डिङ च्याम्पियन्स जनकपुरको पहिलो जित

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लगातार चौथो हारपछि पहिलो जित निकाल्ने क्रममा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो। यो जितसँगै जनकपुरको पनि प्लेअफ आशा कायमै रहेको छ। समान ५ खेलमा चिवतनको ४ र जनकपुरका २ अंक छ। जनकप...
रोहित शर्माले रचे इतिहास, एकदिवसीयमा बनाए यस्तो विश्व कीर्तिमान

रोहित शर्माले रचे इतिहास, एकदिवसीयमा बनाए यस्तो विश्व कीर्तिमान

काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल आइतबार खेलिएको छ। यस खेलमा भारतीय टोलीका अनुभवी ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे। कोहली र रोहितले दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गरे। यो जोडीले एकदिवसीयमा शतकीय साझेदारी गरेक...
एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा ...