एनपीएलमा रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी, कार र मोटरसाइकल पुरस्कार

एनपीएलमा रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी, कार र मोटरसाइकल पुरस्कार

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई उपाधि जिताउन निर्णायक भूमिका खेलेपछि उनी यो सम्मानका हकदार बनेका हुन्। सर्वोत्कृष्ट नेपाली खेलाडी ब...
नेपाल प्रिमियर लिग दोस्रो सिजनको च्याम्पियन बन्यो लुम्बिनी लायन्स

नेपाल प्रिमियर लिग दोस्रो सिजनको च्याम्पियन बन्यो लुम्बिनी लायन्स

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स बनेको छ । क्रितिपुर स्थित क्रिकेट मैदानमा शनिबार फाइनल खेलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनी लायन्सले ६ विकेटको विजय निकालेको हो। नेपाली क्रिकेटका कप्तान सहित रहेका रोहित पौडेलले ह...
नेपाल प्रिम्रियर लिगको फाइनलः टस जितेर पहिलो ब्याटिङ्ग गर्दै सुदुरपश्चिम रोयल्स

नेपाल प्रिम्रियर लिगको फाइनलः टस जितेर पहिलो ब्याटिङ्ग गर्दै सुदुरपश्चिम रोयल्स

काठमाडौं । नेपाल प्रिम्रियर लिगको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अब लुम्बिनी लायन्सले बलिङ गर्ने भएको छ ।   सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ...
एनपिएल फाइनल आज, च्याम्पियन बन्ने लक्ष्यमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएल फाइनल आज, च्याम्पियन बन्ने लक्ष्यमा सुदूरपश्चिम र लुम्बिनी

  काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल दोस्रो सिजनको आज फाइनल खेल हुँदैछ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किं...
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील)को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपिलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन्। उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाय...
एसिसी यु–१९ एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

एसिसी यु–१९ एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

काठमाडाै । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। उक्त खेल द सेभेन्स रंगशाला दुबईमा बिहान १०:४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्...
एनपिएलमा अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपिएलमा अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७...
एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्ल...
काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर २मा, फाइनल प्रवेशको लागि विराटनगरसँग खेल्ने

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर २मा, फाइनल प्रवेशको लागि विराटनगरसँग खेल्ने

काठमाडाैं । एलिमिनेटरमा जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको क्वालिफायर २मा प्रवेश गरेको छ। बुधबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी क्लालिफायर २मा पुगेको हो। अब लुम्बिनीले फाइनल प्रवेशका लागि भोलि हुने क्वालिफायर २मा विराटनगर किंग्ससँग खेल्ने छ। क्वालिफाय...
एनपिएल एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली ...