शनिबार, पौष २६, २०८२
काठमाडौं । स्याङ्जा सदरमुकाम स्थित मालेबगर खेलमैदानमा आयोजित प्रथम खुमा अर्याल कप अन्तरपालिका स्तरिय टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका ११ वटै पालिकाले आफ्नो पालिकाको खेलाडी टिम छनौट प्रक्रियालाई उत्साहका साथ अघि बढाएका छन ।
फेदिखोला, आधिखोला, हरिनाश, बिरुवा, अर्जु...
मंगलबार, पौष २२, २०८२
काठमाडौं । नेपाली महिला क्रिकेट टिमले घरमै आयोजना हुने टि–२० महिला विश्वकपको ग्लोबल छनोटको तयारीको सिरिज खेल्ने भएको छन्।
क्यानले मंगलबार तीन देशसँग खेल्ने तयारी सिरिजको तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले मुपालनी क्रिकेट मैदानमा अमेरिका, स्टकल्यान्ड र ओमानसँग तयारी सिरिज खेल्नेछ।
म...
मंगलबार, पौष २२, २०८२
काटमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टि–२० विश्कवपका लागि नेपाली टिम घोषणा भएको छ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले करिब २ साता लामो प्रशिक्षण पश्चत रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेका छन्।
टिममा अघिकांश पुरानै अनुहार छन् भने भर्खरै ...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
हालै पत्रकार भेटघाट कार्यक्रम गर्दै क्यानले सन् २०२६ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो। क्यालेन्डर अनुसार पुरुष, महिला तथा युवा तहमा ...
शनिबार, पौष ०५, २०८२
काठमाडाैं । पहिलो संस्करणको साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधि भारतको इंस्ट बंगाल फुटबल क्लबले जितेको छ।
दशरथ रंगशालामा शनिबार साझ भएको फाइनलमा घरेलु टोली एपिएफ क्लबललाई ३-०ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। उसले प्रतियोगिताभर अपराजित रहेको उसले एकै गोल पनि खाएन।
इस्ट बंगाल...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ : साफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको एपीएफ र भारतको इष्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ।
खेल आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ। समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो। इष्ट बङ्गालले भने तीन...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि प्रशिक्षण क्याम्पमा रहेका २६ खेलाडीबाट २० जना छनोट गरेको हो । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ ।
पहिलो चरणको प्रशिक्षण क्...
मंगलबार, पौष ०१, २०८२
काठमाडाै । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि भएको मिनी अक्सनमा कोलकता नाइट राइडर्सले दुई खेलाडीका लागि महँगो बोली लगाएको छ।
उसले दुई खेलाडीका लागि मात्र ६९ करोड १२ लाख रुपैयाँ (४३ करोड २० लाख भारू) खर्च गरेको छ।
कोलकताले अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनलाई २५.२० करोड (करीव २....
मंगलबार, पौष ०१, २०८२
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो प...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको नयाँ च्याम्पियन बनेको छ। पहिलो सिजन लिगको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजन लागतार ६ खेल जित्दै च्याम्पियन बनेको छ।
शनिबार टियू रंगशालामा भएको फाइनलमा सुदूरुपश्चिम रोयल्सलाई ६ विकटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। यता, लगतार दोस्रो फाइनल ख...