बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

काठमाडौँ । सरकारले स्रोतको अभाव देखाउँदै आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाएन । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेस गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताएका हुन् । अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी...
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठसहित)

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठसहित)

  काठमाडौँ। आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ । ...
श्रमिकहरूका विश्वस्तरीय नेता लुकसँग महासचिव राईको भेटवार्ता

श्रमिकहरूका विश्वस्तरीय नेता लुकसँग महासचिव राईको भेटवार्ता

काठमाडौँ । श्रमिकहरु सम्मिलित विश्वको सर्वोच्च संस्था इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशनका महासचिव लुक ट्रयांगलसँग नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईको भेटवार्ता भएको छ। राईले कन्फेडेरेशनको प्रधान कार्यालय ब्रसेल्समा महासचिव लुकसँग भेटवार्ता गरेका हुन्। भेटमा महासचिव राईले ने...
जातीय भेदभाव र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान चलाउने घोषणा

जातीय भेदभाव र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान चलाउने घोषणा

काठमाडौँ । सरकारले समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूतविरुद्ध जनचेतना फैलाउन राष्ट्रिय अभियान चलाउने घोषणा गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले जातीय भेदभाव र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका...
दिगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

दिगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

काठमाडौँ । सरकारले उच्च दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने उद्देश्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्यमशीलता विकास र सार...
चेपाङ समुदायका पहिलो पत्रकार नेपोलियन चेपाङ सम्मानित

चेपाङ समुदायका पहिलो पत्रकार नेपोलियन चेपाङ सम्मानित

हेटौँडा। गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले  चेपाङ समुदायका पहिलो पत्रकार नेपोलियन चेपाङलाई  विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ। हाल रोडम्याप न्युज डटकमसँग आबद्ध चेपाङ विगत २० वर्षदेखि पत्रकारिता पेशामा निरन्तर लागिरहेका चेपाङलाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस स...
संसद्‌मा बजेट वक्तब्य हुँदाका सात दृश्य

संसद्‌मा बजेट वक्तब्य हुँदाका सात दृश्य

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित आम्दायी र खर्चको विवरण प्रस्तुत गरेका हुन्। बजेट वक्तव्य हुँदाका ७ तस्बिर : 
कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए। उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्...
लिम्बू भाषा, संस्कृति र इतिहासको अध्ययन गर्न एक करोडको प्राज्ञिक कोष

लिम्बू भाषा, संस्कृति र इतिहासको अध्ययन गर्न एक करोडको प्राज्ञिक कोष

काठमाडौँ । लिम्बू र लिम्बूवान क्षेत्रको भाषा, संस्कृति र इतिहासका सम्बन्धमा अध्ययन, अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन एक करोड रुपैयाँको विष्णदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष स्थापना भएको छ । ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङ...
जातीय भेदभाव र छुवाछुत : १४ वर्षमा गुम्यो १७ जनाको ज्यान

जातीय भेदभाव र छुवाछुत : १४ वर्षमा गुम्यो १७ जनाको ज्यान

काठमाडौँ। जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन, २०६८’जारी भएको आज १४ वर्ष पूरा भएको छ। तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ साम...