रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छोड्ने आदेश दिएको हो । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको...
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं: मन्त्री पाण्डे

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताए । उन...
कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न

कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवालाहरुले कृषि विद्येयकमा कृषक मैत्री नीति आउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सभा हलमा कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवाला बीचको छलफलमा उनिहरुले कृषिमैत्री नीतिमा जोड दिएका हुन् ...
जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

काठमाडौँ। क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ । विश्वकै सबैभन्दा धनी सात मुलुकहरुको समूह, ‘जी सेभेन’लाई एक मागपत्र पठाउँदै दक्षिण एसिया तथा विश्वभरि नै जातीय भेदभाव अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह...
राजपुर बमकाण्ड : न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता

राजपुर बमकाण्ड : न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता

काठमाडौँ। रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् । राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्...
दलित मुक्तिको आधार तयार पार्दै सकियो राष्ट्रिय दलित गोलमेच सम्मेलन

दलित मुक्तिको आधार तयार पार्दै सकियो राष्ट्रिय दलित गोलमेच सम्मेलन

काठमाडौँ। वषौँदेखि दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्य र मुक्तिको आधार निर्माण गर्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु गरिएको सम्मेलन आइतबार सम्पन्न भएको हो । सम्मेलनले ‘४२ बुँदे संकल्प पत्र’ पारित गरेको राष्ट्रिय दलित गोलमे...
अधिकारसम्पन्न दलित विकास प्राधिकरण गठन गर्न माग

अधिकारसम्पन्न दलित विकास प्राधिकरण गठन गर्न माग

काठमाडौँ । दलित समुदायको सशक्तिकरणका लागि विगतमा विभिन्न विकास समितिहरू गठन भएपनि अहिले निष्क्रिय बनाइएको भन्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले अधिकारसम्पन्न दलित विकास प्राधिकरण गठन गर्न माग गरेका छन्। आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाउँ...
सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभा बैठकमा पेस भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निरन्तरको पहल र दृढ इच्छाशक्तिको परिणामस्वरूप उ...
कस कसले झुक्किएर खानुहुन्न सजिवन, जान्नुहाेस्

कस कसले झुक्किएर खानुहुन्न सजिवन, जान्नुहाेस्

समता प्रेस , संवादाता। गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ।सजिवनलाई प्रोटिनको भण्डार भन...
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँछ?

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँछ?

ललितपुर। ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केह...