शनिबार, पौष २६, २०८२
काठमाडाै । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्।
रुकुम पश्चिममा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे।
‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु, यही रुकुम भन्ने ...
शनिबार, पौष २६, २०८२
काठमाडाै । धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ।
आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन्।
घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन्। घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन्।
शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्...
शनिबार, पौष २६, २०८२
काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री डा मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन्।
ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा आज आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उनले सीप तथा उद्यम विकासमा युवाको ...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो क , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्द...
शनिबार, पौष २६, २०८२
काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, त्यहाँका राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र अमेरिकामा मुद्दा चलाइएको विषयलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत भएको भन्दै विरोध गरेका छन् ।
यस्तो कार्यले सार्वभौमसत्ता, अहस्तक्षेप र...
शनिबार, पौष २६, २०८२
काठमाडाै । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो ।
झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सशस्त्र...
शनिबार, पौष २६, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ। एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन।
बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निक...
शनिबार, पौष २६, २०८२
धनुषा । धनुषाको मिथिला नगरपालिका- २ सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको छ । भारतीय धर्म गुरु सन्त रामपालका अनुयायी र स्थानीयबीच ऐलानी जग्गा अतिक्रमणको विषयलाई लिएर झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन सातसेल अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प...
शनिबार, पौष २६, २०८२
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन, कुलमान घिसिङ लगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिहरूविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन् ।
उनले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरू देश बनाउने नभइ विध्वंस पार्ने उद्देश्यले एक ठाउँमा आएको बताए ।
‘ए...