आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, 'चुनाव आउँछ जान्छ, जित...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशलाई बलियो बनाउन नयाँ ढंगले जानुपर्ने बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो भनाई राखेका हुन्। यसका लागि आफूहरू तयार रहेको उनको भनाई छ।
‘हामी नयाँ ढंगले जा...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन यतिबेला भृकुटीमण्डपमा चलिरहेको छ। विशेष महाधिवेशनको हलबाट नयाँ नेतृत्व चयन गर्छ वा गर्दैन त्यो क्लियर भइसकेको छैन।
यदी नीति महाधिवेशनका रुपमा छलफल भई सङ्कल्प प्रस्ताव मात्रै पारित गरेर...
आइतबार, पौष २७, २०८२
काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ ।
निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मत माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद ...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसर...
आइतबार, पौष २७, २०८२
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै राष्...
आइतबार, पौष २७, २०८२
काठमाडौं । कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने भएकी छन्। रिमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन्।
रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा रिमाको नाम यथावत् राखेको छ। उनी दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।...
आइतबार, पौष २७, २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् ।
पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।
चि...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन्। उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए।
पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा...
आइतबार, पौष २७, २०८२
काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन्।
माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह ...