बिहिबार, पौष १०, २०८२
विराटनगर । फागुन २१ को प्रतनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस भएको छ ।
बुधबारको बैठकले दाहालको नाम सिफारिस गरेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले बताए । सो निर्वाचन क्षेत्रबाट प्रचण्ड...
बिहिबार, पौष १०, २०८२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ।
घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गर...
बिहिबार, पौष १०, २०८२
काठमाडौँ । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक...
बिहिबार, पौष १०, २०८२
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ पार्टी बनाउने तयारी थालेका छन्। सोही अनुसार बालेनले एकै दिन ३० भन्दाबढी व्यक्तिहरुसँग भेटेका छन्।
बालेनले बुधबारमात्रै चिकित्सक डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, ज...
बिहिबार, पौष १०, २०८२
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति वा संस्थाको न...
बिहिबार, पौष १०, २०८२
विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् ।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२...
बिहिबार, पौष १०, २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘क्रिसमस डे’का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक ...
बुधबार, पौष ०९, २०८२
काठमाडौँ । अभिनेत्री एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् ।
आज (बुधवार) उनी उपाध्यक्षको रूपमा उक्त पार्टीमा प्रवेश गरेकी हुन् ।
पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनलाई सो स्थान दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै अभिनेत्री गौतमले ...
बुधबार, पौष ०९, २०८२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ।
बुधबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले राष्ट्रपतिबाट मात्रै कैद छुट हुनसक्ने फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३...
बुधबार, पौष ०९, २०८२
काठमाडाै । निर्वाचन आयोगले आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले आगामी २०८२ माघ ११ गते हुने निर्वाचन प्रयोजनका लागि कुल २ हजार ४३ जना मतदाताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
स्वीकृत नामावलीअनुसार निर्वाचनमा सातै...