शनिबार, पौष १२, २०८२
काठमाडौं। दलित महिला संघ (फेडो)ले आर्थिक वर्ष २०८१/०८२को सामाजिक लेखा परीक्षण गरेको छ। संस्थाले स्वतन्त्र परामर्शदातामार्फत् सामाजिक लेखा परीक्षण गराई शनिबार प्रतिवेदन सार्वजनिक गरेको हो।
सामाजिक लेखा परीक्षणका क्रममा वक्ताहरूले दलित तथा दलित महिलाको सशक्तिकरणका लागि संस्थाले तीन दशकदेखि उल्ल...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन्।
मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म महाधिवेशन गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको थापाको भनाई छ। विशेष महाधिवेशन पक्षधरहरूको मा...
शुक्रबार, पौष ११, २०८२
काठमाडाै । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतिर राखेर नेपाली कम्युनिस्ट पार्टी इलामले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको नेकपा इलामले जानकारी दिएको छ।
फिक्कलमा शुक्रबार...
शुक्रबार, पौष ११, २०८२
काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचन हुनुअघावै पार्टीको नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुने बताएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै महामन्त्री शर्माले विशेष महाधिवेशन पक...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ।
आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो।...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी चुनावमा कार्यगत एकता गर्ने बिषयमा सहमती नजिक पुगेका छन्।
दुबै पक्षविच शुक्रबार सहमतीको प्रस्तावहरू तयार भएर अन्तिम टुंगो लाग्न मात्र बाँकी रहेको बताइएको छ। दुबै पक्षबीच चुनावमा मिलेर अघि बढ्ने सहमति...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । अपाङ्गता भएका व्यक्तिको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ ...
शुक्रबार, पौष ११, २०८२
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् ।
मन्त्रालयले केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ ...
शुक्रबार, पौष ११, २०८२
काठमाडौ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको ११० सिटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३८७ जना आकांक्षी देखिएका छन् । रास्वपाले समानुपातिकतर्फ ११० जना बन्दसूचीमा पेश गर्न छनौट प्रक्रियाका लागि आवेदन माग गरेकोमा ३८७ जना आकांक्षीले उम्मेदवारी दिएका हुन् ।
वि...
शुक्रबार, पौष ११, २०८२
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् ।
आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चा...