शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गर्नुपर्छ : तोसिमा कार्की

शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गर्नुपर्छ : तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त...
दलित समुदायलाई कम्तीमा ३० वटा निर्वाचन क्षेत्र दिनुपर्छ : दलित गोलमेत अभियान

दलित समुदायलाई कम्तीमा ३० वटा निर्वाचन क्षेत्र दिनुपर्छ : दलित गोलमेत अभियान

काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई बहिस्कार गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना सबै पार्टीले आफूहरुलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । दलित ...
उज्यालो नेपालले अस्वीकार गरेपछि रवि र बालेनबीच मात्रै सहमति, के छ सहमतिमा ?

उज्यालो नेपालले अस्वीकार गरेपछि रवि र बालेनबीच मात्रै सहमति, के छ सहमतिमा ?

काठमाडौँ। उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिले नै रास्वपासँग एकीकरणको प्रस्ताव अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)बीच मात्रै सहमति भएको छ। रास्वपासँग सहमति हुनुअघि बालेनले कुलमानसँग संवाद गरेका थिए। कुलमानले उज्...
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

काठमाडाै । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट गरेको छ। यसबीचमा ३० अर्ब २५ करोड रुपैयाँ पेट्रोलियम पदार्थ आयातबाट संकmन गरेको छ। वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा उक्त राज...
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

काठमाडाै । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने ग...
राजनीतिक दल चुनावका लागि तयार छन् : सभापति देउवा

राजनीतिक दल चुनावका लागि तयार छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरु चुनावका लागि तयार भएको भनाई राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेस सभापति देउवाबाट यस्तो टिप्पणी आएको हो। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ...
समानुपातिकको बन्दसूची पुस १४ गते दिउँसो ४ बजेसम्म बुझाइसक्नु पर्ने

समानुपातिकको बन्दसूची पुस १४ गते दिउँसो ४ बजेसम्म बुझाइसक्नु पर्ने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले राजनीतिक दललाई अनुरोध गरेको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुलाई उक्त आग्रह गरेको हो। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भण्डारीले ह...
शीर्ष नेताहरुलाई प्रधानमन्त्रीले भनिन्याे : निर्वाचन जसरी पनि सफल पारौं

शीर्ष नेताहरुलाई प्रधानमन्त्रीले भनिन्याे : निर्वाचन जसरी पनि सफल पारौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई आगामी चुनावलाई जसरी पनि सफल पार्न सहयोगका लागि आग्रह गरेकी छन्। प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प...
कांग्रेस महाधिवशेनको कार्यतालिका हेरफेर हुने

कांग्रेस महाधिवशेनको कार्यतालिका हेरफेर हुने

काठमाडौं । नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जनको तयारीमा जुटेको छ। कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि कार्यतालिकामा हेरफेर गर्न लागेको हो। शनिबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन सम...
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन्। ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं। यहाँ न...