मंगलबार, पौष १५, २०८२
काठमाडौँ । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै हिमाल आरोहीको परिचय बनाउन सफल भइन् भने विभिन्न रियालिटी शोमा निर्ण...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकता बाख्रा र कुखुराको मोर्चाबन्दीसँग तुलना गरेका छन्।
उनीहरुविचको एकताले बाघको मुकाबिला गर्न नसक्ने भनाई ओलीको छ। काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक क...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) बीच एकीकरणको गृहकार्य भएको छ।
मंगलबार पार्टीका शिर्ष नेताविच एकीकरणका लागि गृहकार्य गर्ने सहमति भएको छ। नाउपाका नेता रेशमलाल चौधरीको नेतृत्वमा एकीकरणका लागि कार्...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्।
मंगलबार मोरङ समाज काठमाडौँको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले बरु हार्न तयार हुने, तर निर्वाचनबाट नभाग्ने स्पष्ट पारे।
‘हामी निर्वाचनबाट भाग...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’तिर्नुपर्ने बताएका छन् ।
समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन् ।
आज सडक बोर्ड नेपालको २...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर भएको बताएकी छिन्।
तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा बोल्दै प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पा...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ।
आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेँटीलाई 'संगत र सहकार्य' शीर्षक दिइएको थियो। कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए।
कार्यक्रम...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन्।
‘...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् । शेर्पा यसअघि काउन्सिलको सदस्य थिए ।
केहीबेरअघि सकिएको मतगणनामा डा.शेर्पाले ५२३४ मत ल्याएर जित हात पारेका हुन् । उनका नजिकका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ४...
मंगलबार, पौष १५, २०८२
पोखरा । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र...