शनिबार, पौष १९, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता घिमिरेले विशेष महाधिवेशनको माग उठाउने पार्टी सदस्यहरूमाथि गर...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
हालै पत्रकार भेटघाट कार्यक्रम गर्दै क्यानले सन् २०२६ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो। क्यालेन्डर अनुसार पुरुष, महिला तथा युवा तहमा ...
शनिबार, पौष १९, २०८२
काठमाडाै । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले कांग्रेसभित्र हुकुमी शासनको अभ्यास भएको बताएका छन्।
शुक्रबारको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो।
महामन्त्रीद्वय...
शनिबार, पौष १९, २०८२
काठमाडौं । सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ।
शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा. भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि प्रधानमन्त्री सुशीला कार...
शनिबार, पौष १९, २०८२
काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले दलित आन्दोलनसँग कुनै साइनो नभएका व्यक्तिले दलित कोटाबाट समनुपातिक उम्मेदवार बन्नु गलत भएको टिप्प्णी गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्तावित समानुपातिक दलित क्लस्टर सूचीप्रति आपत्ति जनाउँदै उनले सामाजिक सञ्जालमा...
शनिबार, पौष १९, २०८२
काठमाडौं । सनातन हिन्दु धर्मअनुसार धार्मिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ। पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्दछ।
आजदेखि माघ महात्म्यअन्तर्गत श्री स्वस्थानी व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छ।...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा रहेका आसिफ शाहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउँदै उनले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि नाम फ...
शनिबार, पौष १९, २०८२
काठमाडौं। भारतीय रुपैयाँ (भारु) कमजोर बन्दा अमेरिकी डलरको भाउ फेरी उकालो लागेको छ। डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेपछि पुनः ओरालो लागेको थियो।
नेपाल राष्ट्र बैंकले एक डलरबराबर १४४.६२ रुपैयाँ तोकेको छ। भारु डलरसँग निरन्तर कमजोर बनिरहेको छ। एक डलरबराबर ९० भारु कायम भएको छ। यसअघि ९०.८२ भारु प...
शुक्रबार, पौष १८, २०८२
काठमाडौं । सर्वोच्च अदालतले समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले आयोगका नाममा आदेश जारी गरेको हो। माधवप्रसाद चम्लागाई समेतले अपांगता भएका व्यक्तिह...
शुक्रबार, पौष १८, २०८२
काठमाडौं । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार यस हप्ता विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता पारित गर्नुका साथै राजनीतिक दलको समानुपातिकतर्फको बन्दसूची बुझ्ने र छानविन गर्ने, निर्वा...