धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

धरानमा बन्दैछ २३ करोडको स्मार्ट बसपार्क

सुनसरी । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको...
एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

एक ग्रागी पानी थाप्न डेढ घण्टा लाइन

इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ। उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ। ‘बजारमा पानीको ठूल...
कांग्रेसमा उम्मेदवार छनोटमै आन्तरिक निर्वाचन गर्ने व्यवस्था गरौँ : प्रेमिका रानामगर

कांग्रेसमा उम्मेदवार छनोटमै आन्तरिक निर्वाचन गर्ने व्यवस्था गरौँ : प्रेमिका रानामगर

गोदावरी । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आन्तरिक निर्वाचन मार्फत उम्मेदवार चयन गर्न र एक व्यक्ति एक पदको अवधारणा अघि सार्नुपर्ने आवाज उठेको छ। महासमिति सदस्य प्रेमिका रानामगरले ११ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्दै पार्टीभित्रबाट उम्मेदवार चयन गर्दा मनमौजी गरिएको...
राष्ट्रिय आवास कम्पनीले मनायो ३५ औँ जन्मोत्सव, कर्मचारी विनियमावली मस्यौदा तयार

राष्ट्रिय आवास कम्पनीले मनायो ३५ औँ जन्मोत्सव, कर्मचारी विनियमावली मस्यौदा तयार

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेको थिएन । कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले लामो समयदेखि कार्यरत अस्था...
बजेट र अधिकार नदिएको भन्दै तुर्माखाँदका दलित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार

बजेट र अधिकार नदिएको भन्दै तुर्माखाँदका दलित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार

अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा सोमबारका लागि तय गरिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि गाउँसभा सुचारु हुन सकेको छैन । दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका ...
२३ दिन पैदल हिँडेर राजधानी आइपुगे मिटरब्याजपीडित, आज सिंहदरबार मार्च

२३ दिन पैदल हिँडेर राजधानी आइपुगे मिटरब्याजपीडित, आज सिंहदरबार मार्च

काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थाल...
दलित संसद्को निष्कर्ष : ‘सम्भव छ छुवाछुत र भेदभावबिनाको नेपाल’

दलित संसद्को निष्कर्ष : ‘सम्भव छ छुवाछुत र भेदभावबिनाको नेपाल’

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ काठमाडौंमा जारी १६ औँ विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका क्रममा नेपालसहित दक्षिण एसियाका दलित समुदायका अगुवा र अधिकारकर्मीहरूले सबै प्रकारका भेदभाव र छुवाछुतबिनाको अर्को विश्वको पक्षमा बहस गरेका छन् । उनीहरूले जात र रंगका आधारमा नेपाल, भारत ...
रेजिनाको बलात्कारपछि हत्या प्रकरण : घटनाको ३२ दिनसम्म पनि प्रहरीले जाहेरी नलिएको आरोप

रेजिनाको बलात्कारपछि हत्या प्रकरण : घटनाको ३२ दिनसम्म पनि प्रहरीले जाहेरी नलिएको आरोप

काठमाडौं । गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्मह...
‘अधिकारको लागि ६० लाख दलित एकजुट बन्नुको विकल्प छैन’

‘अधिकारको लागि ६० लाख दलित एकजुट बन्नुको विकल्प छैन’

काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् । शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले समाजवादी आन्दोलनमा दलित विमर्श बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ६० लाखको विशाल बाहुल्यता भए...
हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स, निःशुल्क सेवा

हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स, निःशुल्क सेवा

मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् । एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि...