सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई प्रहरीले कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएको हो । महरा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्...
जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल

जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल

दाङ । दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो । दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्य...
महाधिवेशनको तयारीका लागि एकीकृत समाजवादीले बनायो १३ उपसमिति

महाधिवेशनको तयारीका लागि एकीकृत समाजवादीले बनायो १३ उपसमिति

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि विभिन्न १३ कमिटी गरेको छ । पार्टीले मूल व्यवस्थापन कमिटीलाई पूर्णता दिने क्रममा गठन गरेको कमिटीमा संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको हो । महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि ...
रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो, आफ्ना नागरिकको उद्धारमा निरीह सरकार

रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो, आफ्ना नागरिकको उद्धारमा निरीह सरकार

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। योसँगै रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुगेको पुष्टि भएको हो। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार पछिल्लो पटक धादिङका पूर...
ढाका बुनाइबाट आत्मनिर्भर बन्दै ताराखोलाका महिला

ढाका बुनाइबाट आत्मनिर्भर बन्दै ताराखोलाका महिला

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालि...
सरकार र मिटरब्याजपीडितबीच भएको सहमतिमा के छ ?

सरकार र मिटरब्याजपीडितबीच भएको सहमतिमा के छ ?

काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सहम...
मधेशमा गरिबी : २० हजार धरौटी बुझाउन नसकेर महिनौँदेखि जेलमा

मधेशमा गरिबी : २० हजार धरौटी बुझाउन नसकेर महिनौँदेखि जेलमा

रौतहट । गरिबीका कारण सामान्य धरौटीसमेत बुझाउन नसक्दा मधेशका आठ जिल्लामा १७१ जना आरोपित थुनामा बस्न बाध्य छन् । पर्सामा मात्रै यस्ता आरोपितको संख्या ३३ जना छ । धनुषामा ३१, सर्लाहीमा २६, सिरहामा २४, बारामा १९, महोत्तरीमा १३ र सप्तरीमा १० जना आरोपितहरु थोरै रकम धरौटी जम्मा गर्न नसकेर जेलमा बस्न ...
नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए...
बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मासमक्ष राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले हेडौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शर्मासमक्ष आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ...
महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्री पर्व : पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार...