आइतबार, चैत्र २५, २०८०
काठमाडौँ । आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।
आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै कार्यक्रम देशव्यापी सुरु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...
आइतबार, चैत्र २५, २०८०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि चार वटा दस्तावेज तयार पारेको छ।
राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको पार्टीले जानकारी दिएको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले देशको ...
शुक्रबार, चैत्र २३, २०८०
इनरुवा (सुनसरी)। जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ।
कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको ज...
शुक्रबार, चैत्र २३, २०८०
काठमाडौँ । दलित समुदायका सांसदहरूले समाजमा व्याप्त असमानतालाई समान कानूनी प्रबन्ध गरेर न्याय गर्न नसकिने बताएका छन् । शताब्दीऔँसम्म छुवाछुत, जातीय विभेद र बहिष्करणमा पारेर सामाजिक, आर्थिक र राजनीतिक हिसावले पछाडि पारिएको दलित समुदायलाई सरकारले संविधानबमोजिमको विशेषाधिकार दिन नचाहेको उनीहरुको आरो...
बुधबार, चैत्र २१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले पूर्णरुपले अशक्त हुने गरी अपांगता भएका व्यक्तिहरूका लागि सरकारले व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
‘अपांगता भएका व्यक्तिहरुलाई सरकारले केही हदसम्म सम्बोधन गरेको छ, तर यो पर्याप्त छैन,’ बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सां...
बुधबार, चैत्र २१, २०८०
काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्द...
सोमबार, चैत्र १९, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले अन्तरजातीय प्रेम गरेकै कारण ज्यान गुमाएका काभ्रेपलाञ्चोकका अजित मिजारका परिवारलाई न्याय दिलाउन उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले सात वर्षदेखि...
सोमबार, चैत्र १९, २०८०
काठमाडौं । नेकपा (एमाले)का सांसद हर्कमाया विश्वकर्माले सबै किसिमका जातीय तथा रंगभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धी (सर्ड) कमिटीमा प्रत्येक दुई वर्षमा नेपालले पठाउनुपर्ने आवधिक प्रतिवेदन तत्काल पठाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा उनले नेपालल...
मंगलबार, चैत्र ०६, २०८०
काठमाडौं । साहित्यकार केदार पोखरेल 'जफेली' को कविता संग्रह 'मान्छे मर्ने तलाउ' सार्वजनिक भएको छ । यो उनको सातौँ कृति हो । सो पुस्तकको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भक्तपुरमा एक समारोहका बीच लोकार्पण गरेकी हुन् ।
कवि पोखरेलले पुस्तकमा ९० वटा छन्दबद्ध कविताहरु संग्रहित गरेका छन् । उनका अ...
सोमबार, चैत्र ०५, २०८०
काठमाडौं । नेपालीले रोजगारका लागि रोज्ने देशहरुमा सबै भन्दा पहिलो नम्बरमा यूएई रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार दोस्रो स्थानमा कतार, तेस्रोमा साउदी र चौथो स्थानमा मलेसिया रहेका छन्।
चालु आर्थीक वर्षको पहिलो ८ महिनामा युएईका लागि १ लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको...