राष्ट्रिय सभा निर्वाचन : कांग्रेस–एमाले गठबन्धनबाट नेकपा बाहिरियो

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस–एमाले गठबन्धनबाट नेकपा बाहिरियो

काठमाडौँ । आसन्न राष्ट्रिय सभामा निर्वाचनमा बनेको कांग्रेस–एमालेबीचको गठबन्धनबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहिरिएको छ। कांग्रेस–एमालेसँग सिट संख्यामा सहमति जुट्न नसकेपछि नेकपा गठबन्धनबाट बाहिरएको हो। नेकपा बाहिरिएसँगै राष्ट्रिय सभा निर्वाचनमा एमाले, कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ ...
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुरा...
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी

रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् । सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत आज बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समान...
एमालेले राष्ट्रियसभाका ६ उम्मेदवार टुंग्यायो, लुम्बिनीमा रामकुमारी झाँकी उम्मेदवार

एमालेले राष्ट्रियसभाका ६ उम्मेदवार टुंग्यायो, लुम्बिनीमा रामकुमारी झाँकी उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ। एमाले, नेपाली कांग्रेस, नेकपा ...
कोशी सरकार पुनर्गठन, एमाले–कांग्रेसबाट बने ५–५ मन्त्री

कोशी सरकार पुनर्गठन, एमाले–कांग्रेसबाट बने ५–५ मन्त्री

काठमाडाै । कोशी प्रदेश सरकार पुनर्गठन भएको छ। पुराना सबै मन्त्रीहरुलाई हटाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार पुनर्गठन गरेका हुन्। मुख्यमन्त्री कार्कीले कांग्रेस र एमालेबाट समान ५–५ मन्त्री बनाएका छन्। जसमा ८ मन्त्री र २ राज्यमन्त्री छन्। मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख पर्श...
विश्वकपको ग्लोबल छनोटअघि नेपाली टिमले अमेरिका, स्कटल्यान्ड र जिम्बाबेसँग सिरिज खेल्ने

विश्वकपको ग्लोबल छनोटअघि नेपाली टिमले अमेरिका, स्कटल्यान्ड र जिम्बाबेसँग सिरिज खेल्ने

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले घरमै आयोजना हुने टि–२० महिला विश्वकपको ग्लोबल छनोटको तयारीको सिरिज खेल्ने भएको छन्। क्यानले मंगलबार तीन देशसँग खेल्ने तयारी सिरिजको तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले मुपालनी क्रिकेट मैदानमा अमेरिका, स्टकल्यान्ड र ओमानसँग तयारी सिरिज खेल्नेछ। म...
टि–२० विश्वकपका लागि नेपाली टिमको घोषणा, शेर मल्ल पहिलो पटक टिममा, कुशल मल्ल परेनन्

टि–२० विश्वकपका लागि नेपाली टिमको घोषणा, शेर मल्ल पहिलो पटक टिममा, कुशल मल्ल परेनन्

काटमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टि–२० विश्कवपका लागि नेपाली टिम घोषणा भएको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले करिब २ साता लामो प्रशिक्षण पश्चत रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेका छन्। टिममा अघिकांश पुरानै अनुहार छन् भने भर्खरै ...
कुलमान भन्छन्– आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन

कुलमान भन्छन्– आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन्। ‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा ...
प्रदीप परियार सहित सबै प्रतिवादीलाई विशेष अदालतबाट सफाइ

प्रदीप परियार सहित सबै प्रतिवादीलाई विशेष अदालतबाट सफाइ

  काठमाडौं । बसुन्धराबाट म्हेपीसम्मको समाखुसी करिडोर ढल निर्माण ठेक्कासँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रदीप परियार सहित सबै प्रतिवादीलाई सफाइ दिएको छ। सार्वजनिक खरिद प्रक्रिया, प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन र सम्झौता कार्यमा बदनियत, रकम हिनामिना वा व्यक्तिगत ल...
एमालेमा चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा ओलीलाई

एमालेमा चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा ओलीलाई

काठमाडौँ । नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ। बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको एमाले उपमहासचिव लेखराज भ...