बुधबार, आश्विन ०९, २०८१
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
य...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौं । एएफसी यू-२० एशिय
न कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडिया...
आइतबार, आश्विन ०६, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्त...
आइतबार, आश्विन ०६, २०८१
लखनउ। भारतको उत्तर प्रदेशमा प्रहरीको यातनाबाट हिरासतमा रहेका एक १६ वर्षीय दलित बालकको मृत्यु भएको छ ।
उनलाई ३ सेप्टेम्बरमा चोरीको आरोपमा लखिमपुर जिल्लाको खेरी प्रहरीले पक्राउ गरेको थियो । सोधपुछका क्रममा प्रहरीले उनलाई अमानवीय यातना दिएको र त्यहीकारण उनको मृत्यु भएको जनाइएको छ ।
भारतीय सञ्...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौँ । भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाका बाबुको उजुरीका आधारमा आ...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौं । दलित समुदायलाई संविधान र कानूनले सुनिश्चित गरेका अधिकारहरू समेत सरकारले नदिएको विरोधमा 'दलितलाई खै ?' भन्दै विरोध प्रदर्शनमा रहेका अभियन्ता खगेन्द्र सुनारले शनिबार नेल खोलेका छन् ।
४५ दिनसम्म माइतीघरमा शरीरमा नेल लगाएर उभिएर दबाब आन्दोलन गरेका उनले शनिबार अन्तरजातीय प्रेम र विवाहका...
शनिबार, आश्विन ०५, २०८१
चितवन । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रमा गुणस्तरीयता र विद्यार्थीहरुको समस्या समाधानको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार नेविसंघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसद्वारा आयोजित अध्ययनरत, आगन्तुक विद्यार्थीहरुको स...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ।
२३ खेलाडीसहित भुटान पुगेको नेपालले पाकिस्तानविरुद्ध शनिबार हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो।
मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उ...
शनिबार, आश्विन ०५, २०८१
काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए ।
तर जब उनीहरुको बोइङ स्टारलाइन अन्तरिक्ष यान उनीहरुलाई पृथ्वीमा फिर्ता ल्याउन असुरक्षित छ भन्ने डर बढ्दै गयो, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनीहरुको...