मंगलबार, पौष ०२, २०८१
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीक...
बुधबार, मंसिर १९, २०८१
समता प्रेस । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।
प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खि...
बुधबार, मंसिर १९, २०८१
समता प्रेस। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।
यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो । पहि...
मंगलबार, मंसिर १८, २०८१
समता प्रेस। चलचित्र विकास बोर्डले मुलुकभर सञ्चालनमा रहेका फिल्म हलहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अहिले देशभरमा १६६ हलहरु सञ्चालनमा रहेका छन् ।
बोर्डले सोमबार सातै प्रदेशमा संचालनमा रहेका हलको सूची बाहिर ल्याएको हो । केही साताअघि उपत्यका बाहिरका केही हललाई लिएर बोर्ड र चलचित्र संघ आम...
सोमबार, मंसिर १७, २०८१
दिपेश रोक्का। गायक प्रमोद खरेलको स्वरमा रहेको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गित सार्वजनिक गरिएको छ । प्रेम र बिछोडको कुरालाई भिडियोमा देखाउन खोजिएको छ ।
सार्वजनिक गरिएको म्युजिक भिडियोमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको छ ।
राम शर्माको शब्द रहेको गितमा रोशन सिंहको संगित र गायक प्र...
मंगलबार, मंसिर ०४, २०८१
काठमाडौं । विराज खड्काले निर्देशन गर्ने फिल्म ‘सत्यवीर’मा प्रकाश शाह अनुबन्धित भएका छन् । यसअघि ‘लभ स्टेसन’, ‘साङ्लो’ र ‘रावायण’मा देखिएका उनी यसमा पनि देखिन लागेका हुन् ।
अभिनयमा विविधता दिंदै आइरहेका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालिले जनाएको छ । फ...
मंगलबार, कार्तिक २७, २०८१
तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।
आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता बनेको ल...
आइतबार, कार्तिक २५, २०८१
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पुर्याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।
धुलिखेलमा आज बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको ...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ।
आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
...
आइतबार, कार्तिक २५, २०८१
विराटनगर । कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । अधिकारी विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आइतबारै दिउँसो काठमाडौं लैजाने तयारी गरिएको छ । अधिकारी को...