आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा बराबरीमा सकिएको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। सो खेलमा नेपाल र म्यामानरले २–२ गोलको बराबरी खेले।
खेलमा पहिलो हाफमै ४ गोल भएको ...
आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रीय सभामा सत्ता गठबन्धनका पक्षमा साधारण बहुमतसमेत नजुटेपछि सरकारले ल्याएका अध्यादेशहरू अलपत्र परेका छन्। संसद् सञ्चालन हुनुअगावै फास्ट ट्र्याकबाट प्रतिस्थापन विधेयक ल्याएर कानून पारित गर्ने निर्णय गरेको सरकारले संसदका आधा दर्जनभन्दा धेरै बैठक भइसक्दास...
बुधबार, फाल्गुण ०७, २०८१
काठमाडौ । निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डाक्टर किराँतले संगीत दिएका छन्।
यस्तै यो गीतलाई शुभ मुकारूङले लेखेका हुन् ।सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर...
आइतबार, माघ १३, २०८१
काठमाडौँ । नेपाली कांग्रेसले 'ज्येष्ठ राजनीतिज्ञ सभा' गठनको समन्वय गर्न तीन जना नेताहरूलाई जिम्मेवारी दिएको छ ।
कांग्रेसले विधान र नियमावलीको नियम ५० बमोजिम सल्लाह, सुझाव र प्रेरणा दिने उद्देश्यले सभा गठन गर्न लागेको र त्यसका लागि प्रदेश तथा जिल्लास्तरबाट नामावली पठाउन निर्देशन गरिसकेको छ ।
...
मंगलबार, माघ ०८, २०८१
काठमाडौँ । राजनीतिक स्थिरता कायम गर्ने प्रतिबद्धतासहित सरकार बनाएका संसद्का दुई ठूला दल कांग्रेस-एमाले साना दलहरूलाई पाखा लगाउने गरी निर्वाचन कानूनमा संशोधन गर्ने तयारीमा छन् । सरकारले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा वा प्रदेशसभामा प्रतिनिधित्वका लागि चाहिने न्यूनतम मत प्रतिशत अर्था...
मंगलबार, माघ ०८, २०८१
काठमाडौं। दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना बितेको छ। तर राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृध्दिको नारा दिएर बनेको सरकारले जनतामा आशा जगाउने गरी कामहरू अघि बढाउन सकेको छैन।
मन्त्री र विभिन्न मन्त्रालयहरूले गरिरहेका कामहरूप्रति प्रधानमन्त्री ओली आफैँले असन्त...
मंगलबार, माघ ०८, २०८१
काठमाडौँ। संसद् बन्द राखेर एकपछि अर्को अध्यादेश जारी गरिरहेको सरकारले चौतर्फी आलोचना हुन थालेपछि माघ तेस्रो साताबाट सुरु हुने गरी संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ देखि सञ्चालन हुने गरी संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रा...
मंगलबार, माघ ०८, २०८१
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगवाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।
‘आज मिति २०८१ माघ ८ गते निर्व...
बिहिबार, माघ ०३, २०८१
काठमाडौ । २७ वर्षदेखि टेलिभिजन क्षेत्रमा निरन्तर क्रियाशील सुरेश पौडेल एपिवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (CEO) बनेका छन्।
पछिल्लो समय क्रिएटिभ डाइरेक्टरको भूमिकामा रहेका पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपिवानको नयाँ सीईओका रूपमा चयन गरेको हो। यस अवसरमा नेटवर्कका महाप्रबन्धक, प्रधा...
शुक्रबार, पौष २६, २०८१
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमम...