कानेपोखरीमा भूमि नापजाँच सुरु, ऐतिहासिक समस्याको समाधानतर्फ अघि बढ्दै पालिका

कानेपोखरीमा भूमि नापजाँच सुरु, ऐतिहासिक समस्याको समाधानतर्फ अघि बढ्दै पालिका

दिपेश रोक्का/ कानेपोखरी ।  मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित प्रोग्रेसिभ टोलमा भूमि समस्या समाधान आयोग, जिल्ला समिति मोरङको नापी टोलीद्वारा नापजाँच कार्य सुरु भएको छ। उद्घाटन कार्यक्रम पालिका अध्यक्ष राजमति इङ्नाम, वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी य...
भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

समता प्रेस। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् । सोही अवसरमा अध्यक्ष बिज...
निखिल बिकको अभिनयमा ‘बाह्रै महिना, बाह्रै तारिका’ रविको स्वरमा ‘बाह्रै महिना, बाह्रै तारिका’  ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक

निखिल बिकको अभिनयमा ‘बाह्रै महिना, बाह्रै तारिका’ रविको स्वरमा ‘बाह्रै महिना, बाह्रै तारिका’  ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक

काठमाडौं । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ । अमन तामाङको निर्देशन,...
‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

काठमाडौँ। 'नेपाल ग्रामीण चलचित्र महोत्सव' (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। प्रत्येक वर्ष फरक-फरक ज...
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउदै

बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउदै

काठमाडौ। बलिउड अभिनेत्री तथा आईटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेष्ठ ३ -मेय १७, २०२५_ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरुलाई नचाउंन आउदैछिन् । वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रा=लि=को आयोजना हुने कार्यक्रम शिक्षाबाट बञ्च...
सशस्त्र द्वारा अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

सशस्त्र द्वारा अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

समता प्रेस। रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा  श्रोत नखुलेको ५  लाख नेपाली रुपैयाँ सहित एकज...
साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार

साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार

काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ। शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान गरिएको हो। उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले जनह...
भुवन सिंह गुरुङलाई समर्थन बढ्दै, व्यवसायीहरू भन्छन् – “दुई मध्ये कालो कोट, भुवन सिंह गुरुङलाई दिनुस है भोट!”

भुवन सिंह गुरुङलाई समर्थन बढ्दै, व्यवसायीहरू भन्छन् – “दुई मध्ये कालो कोट, भुवन सिंह गुरुङलाई दिनुस है भोट!”

दिपेश रोक्का। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्च को संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि उठ्नुभएका भुवन सिंह गुरुङ लाई समर्थन दिनेको लहर बढ्दै गएको छ। चैत २९ गते हुने निर्वाचनमा व्यवसायीहरू सुधारको पक्षमा उभिँदै "दुई मध्य कालो कोट, भुव...
वायु प्रदूषण : तत्काल जनस्वास्थ्य आपत्‌काल घोषणा गरी गुणस्तर सुधार गर्न माग

वायु प्रदूषण : तत्काल जनस्वास्थ्य आपत्‌काल घोषणा गरी गुणस्तर सुधार गर्न माग

वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण काठमाडौँ । वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले स...
दलित समुदायका तीनजना एकैपटक सहसचिवमा सिफारिस

दलित समुदायका तीनजना एकैपटक सहसचिवमा सिफारिस

काठमाडौँ । सरकारले बिहीबार एकैपटक दलित समुदायका तीनजनालाई सहसचिवमा सिफारिस गरेको छ । नेपाल प्रशासनसेवा राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो पदमा खुलाबाट संखुवासभाको सभापोखरी-१ का सफल पोर्तेल, चामुन्डा विन्द्रासैनी-२ दैलेखका लक्ष्मीकुमार विक र परराष्ट्रतर्फ चौरपाटी-५ अछामका दीपक विक सिफारिस ...