सोमबार, जेठ ०५, २०८२
काठमाडौँ। नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय मृत्युका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।
महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर छानबिन समिति गठन...
सोमबार, जेठ ०५, २०८२
रौतहट । मधेशका मुक्त हरवाचरवाहरूले सरकारले हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि पुनर्स्थापनाको कार्य नगरेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय सरकार र प्रदेशलाई यसअघि पटक-पटक ध्यानाकर्षण गराएका उनीहरूले अब स्थानीय तहमार्फत् आफूहरूको अधिकारका लागि पहल गरिदिनुपर्ने माग गरिरहेका छन्...
सोमबार, जेठ ०५, २०८२
काठमाण्डाै । नेपालमा दलितको साक्षरता दर समग्रभन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशतमात्रै रहेको हो । राष्ट्रिय जनगणना २०७८ मा आधारित यस प्रतिवेदन अनुसा...
आइतबार, जेठ ०४, २०८२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित आठजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको दाबीससहित भ्रष्टाचार मुद्दा चलाइएको हो। यादवसहितका प्रतिबादीसँग ५६ करोड रुपैयाँ ब...
शनिबार, जेठ ०३, २०८२
कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले।
बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्...
शनिबार, जेठ ०३, २०८२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमैत्री कानूनहरू बनाउन आवश्यक रहेको बताएका छन्। उनले कानूनीरुपमा ती समुदायको अधिकार स्थापित भए मात्रै समुदायमा स्वीकारोक्ति बढ्दै जाने र विभेदको निराकरण गर्न सकिने बताए।
शनिबार होमोफोबिया, बा...
बुधबार, बैशाख ०३, २०८२
दिपेश रोक्का , कानेपोखरी । कानेपोखरी गाउँपालिकामा हालै प्रकाशित भएको प्राथमिक तहको अन्तिम शैक्षिक सत्रको नतिजाले स्थानीय स्तरमा ठूलो बहसको विषय बनाएको छ। गाउँपालिकाभरका विद्यार्थीमध्ये केवल १० प्रतिशत मात्र उत्तीर्ण भएको तथ्य सार्वजनिक भएपछि शिक्षा क्षेत्रको गम्भीर अवस्था उजागर भएको छ।
सबैभन्...
मंगलबार, बैशाख ०२, २०८२
काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्ट...
मंगलबार, बैशाख ०२, २०८२
मनोज कार्की / कानेपोखरी । नयाँ वर्ष २०८२ को अवसरमा रमाइलो जेसीजको आयोजनामा तथा कानेपोखरी साहित्य समाजको सहकार्यमा साहित्यिक साँझ सम्पन्न भएको छ।
मनिका होटलको सभाहलमा सोमबार साँझ सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानसँगै साहित्यिक प्रस्तुति गरिएको थियो। कार्यक्रमको संयोजन जेसी इन्...
मंगलबार, चैत्र २६, २०८१
दिपेश रोक्का / कानेपोखरी । उज्ज्वल भविष्य बाल समूहको आयोजनामा कानेपोखरी गाउँपालिका भरिका बालबालिकालाई लक्षित गर्दै तीनदिने बेसिक चित्रकला (ड्रइङ) कोर्स सञ्चालन हुने भएको छ। फारम भर्ने म्याद चैत २६ गतेदेखि ३० गतेसम्म तोकिएको छ।
कार्यक्रम अन्तर्गत सहभागी बालबालिकालाई रेखाचित्र निर्माण...