राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ । शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुध...
हङकङमा आगलागीमा परेर १२८ जनाको मृत्यु

हङकङमा आगलागीमा परेर १२८ जनाको मृत्यु

  काठमाडौँ। हङकङमा भएको आगलागीमा परेर हालसम्म १२८ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा करिब २०० जना मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बुधबारदेखि उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टमा आगो लागेको थियो । आगो लाग्दा आवासीय कम्प्लेक्समा कति जना घरभित्रै थिए भन्ने अझै स्पष्ट छै...
जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशत बढ्यो

जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशत बढ्यो

काठमाडाै । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशत वृद्धि भएको छ। उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २.६ प्रतिशत बढे...
शेख हसिनालाई २१ वर्षको जेल सजाय

शेख हसिनालाई २१ वर्षको जेल सजाय

 काठमाडौँ  । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ। बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ। फैसला सुनाउँदै अदालतले शेख ...
दोहोरो कर मुक्ति सम्झौताको नेपाल मोडल तयार, थप १० मुलुक गर्ने तयारी

दोहोरो कर मुक्ति सम्झौताको नेपाल मोडल तयार, थप १० मुलुक गर्ने तयारी

काठमाडौं। सरकारले विभिन्न मुलुकसँग गरिने दोहोरो कर मुक्ति सम्झौताका लागि छुट्टै ‘नेपाल मोडल’ तयार गर्ने भएको छ। हालसम्म आफ्नै स्पष्ट ढाँचा नहुँदा फरक–फरक शैलीमा सम्झौता गर्दै आएको सरकारले अब राष्ट्रिय हित र एकरूपता कायम गर्न यो कदम चालेको हो। अर्थ मन्त्रालयका अनुसार दोहोरो कर मुक्तिसम्बन्धी ‘...
अमेरिकामा संसद्‌ले बजेट पारित नगर्दा बजेट अभाव, ट्रम्प सरकार ‘सटडाउन’

अमेरिकामा संसद्‌ले बजेट पारित नगर्दा बजेट अभाव, ट्रम्प सरकार ‘सटडाउन’

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन) भएको छ। सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय अनुसार मंगलबार मध्यरातपछि यो बन्द सु...
अफ्रिकी मुलुक माडागास्करमा पनि जेन-जी आन्दोलन चर्कियो, राष्ट्रपतिद्वारा सरकार विघटनको घोषणा

अफ्रिकी मुलुक माडागास्करमा पनि जेन-जी आन्दोलन चर्कियो, राष्ट्रपतिद्वारा सरकार विघटनको घोषणा

काठमाडौँ। अफ्रिकी मुलुक माडागास्करमा युवाहरूले आन्दोलन गर्दा राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्। पानी र बिजुली कटौतीविरूद्ध युवाहरूले त्यहाँ तीन दिनदेखि आन्दोलन गर्दै आएका छन्। यस आन्दोलनको क्रममा २२ जनाको मृत्यु र एक सय जना भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघ...
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत

पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत

काठमाडौं । पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ । ‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटी : पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समावेशी सुधारको आवश्यकता तत्काल ...
के हो चीनले प्रयोगमा ल्याएको स्मार्ट ड्राइभिङ मूल्याङ्कन प्रणाली ?

के हो चीनले प्रयोगमा ल्याएको स्मार्ट ड्राइभिङ मूल्याङ्कन प्रणाली ?

एजेन्सी । चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो । जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डि...
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन

गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन

काठमाडौं । शुक्रबार यमनको राजधानी साना तथा अन्य क्षेत्रमा हजारौं मानिसहरूले इजरायलको गाजामा जारी सैन्य अभियान र क्षेत्रीय देशहरूमाथि गरिएको धम्कीविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले गाजामा इजरायलद्वारा गरिएको नरसंहार, जातीय सफाया, भोकमरी, विस्थापन र विनाशलाई कडा रूपमा निन्दा गरेका छ...