राजदूत नियुक्ति समावेशी भएन : सहमहामन्त्री परियार

राजदूत नियुक्ति समावेशी भएन : सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले भ...
न्याय परिषदद्वारा ९१ न्यायाधीशको सरुवा, काे कहाँ पुगे?

न्याय परिषदद्वारा ९१ न्यायाधीशको सरुवा, काे कहाँ पुगे?

काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले एकसाथ ९१ जना न्यायाधीशको सरुवा निर्णय गरेको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो। कानुनतः प्रत्येक दुई बर्षमा जिल्ला र उच्च अदालतका ...
विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा, यस्तो छ प्रदेशसभाको गणित

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा, यस्तो छ प्रदेशसभाको गणित

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिँदैछन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले मंगलबार विश्वासको मत लिने प्रस्तावका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। विश्वासको मत लिने प...
राजदूत सिफारिस पनि असमावेशी : नगण्य महिला, न दलित न मधेशी

राजदूत सिफारिस पनि असमावेशी : नगण्य महिला, न दलित न मधेशी

काठमाडौं । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले १८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेपनि औपचारिकरुपमा भने नाम सार्वजनिक भएको छैन । सार्वजनिक भएका विवरणअनुसार असमावेशी मन्त्त्रिपरिषद् बनाएको आरोप झेलेका कांग्रेस-एमालेले राजदूत सिफारिसमा पनि समावेशित...
प्रधानमन्त्री ओलीसँग आठराईका जनप्रतिनिधिको भेट : अपूरा योजनामा बजेट उपलब्ध गराउन माग

प्रधानमन्त्री ओलीसँग आठराईका जनप्रतिनिधिको भेट : अपूरा योजनामा बजेट उपलब्ध गराउन माग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमका बासिन्दाले चौँथोपटक मुलुकको कार्यकारी प्रमुख भएकोमा बधाई ज्ञापन गर्दै अलपत्र बनेका योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु समेतको प्रतिनिधिमण्डलले सोमबार बि...
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल

निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने उद्देश्यले ल्या...
पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । तेह्रथुमको पिप्लेमा जन्मिएर ०५२ सालमा निजामति सेवा प्रवेश गरेकी गड्तौलाले जागिरे जीवनको आखिरी समयमा मुख्य सचिवको जिम्मेवारी...
शिक्षाको ‘घुस काण्ड’ छानबिन गर्न प्रहरी प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन

शिक्षाको ‘घुस काण्ड’ छानबिन गर्न प्रहरी प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषयमा प्रहरीले समेत छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले समकक्षता लिदाँ सांसदसँग घुस लिएको विषयको अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । ‘सांसदले नै घुस दिएर काम गरेको बताए ...
छोराको काम गराउन घुस दिएँ भन्ने सांसदलाई कारबाहीको माग

छोराको काम गराउन घुस दिएँ भन्ने सांसदलाई कारबाहीको माग

काठमाडौँ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको ...
सत्तापक्षकै सांसदको प्रश्न- ‘क्याबिनेटमा ३३ प्रतिशत महिला देख्न पाइने कहिले हो?’

सत्तापक्षकै सांसदको प्रश्न- ‘क्याबिनेटमा ३३ प्रतिशत महिला देख्न पाइने कहिले हो?’

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेपनि मन्त्रिपरिषद्‌मा कहिल्यै पनि त्यो व्यवस्थाको कार्यान्वयन नगरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक थिङले योग्य हुँदा ...