बिहिबार, पौष ०४, २०८१
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शब्दकोषबाटै ‘दलित’ शब्द हटाउन प्रस्ताव गरेका छन्। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
‘हाम्रो डिक्सनरी (शब्दकोष)बाट दलित शब्द हटाइदिऔँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष...
मंगलबार, पौष ०२, २०८१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ।
स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो।
जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जा...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चुनावी कमाण्डर खटाएको छ ।
बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेत...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौँ। आगामी मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ।
उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउन नेताहरुको जिम्मेवारी निर्धारण गरिएको हो।
कांग्रेसले...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ...
आइतबार, कार्तिक ०४, २०८१
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र...
शनिबार, कार्तिक ०३, २०८१
समता प्रेस। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित 'जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण' सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...
मंगलबार, आश्विन २९, २०८१
समता प्रेस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन,...