सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। २९ भदौमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पार्टी छाडेको भन्दै कांग्रेस, एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि दल परित्याग गर्न अुनरोध गरिन्।
उनले भनेकी छिन– आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ।
मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै...
सोमबार, भाद्र ३०, २०८२
काठमाडौँ। सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै ब...
आइतबार, भाद्र २९, २०८२
काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।
आइतबार नवगठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्कि...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। जेन-जी आन्दोलनका नेता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङले अहिलेको सरकारले जनताको पक्षमा काम गर्ने बताएका छन्।
'यो सरकार हामीले बनाएको हो। यो सरकारले जनताको पक्षमा काम गर्छ। पीडितहरूको पक्षमा काम गर्छ,' आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'जेन-जी आन्दोलनमा धेरै जना भाइ...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो पदभार ग्रहणका क्रममा देशका नाममा सम्बोधन पनि गरेकी छन्।
कार्यक्रममा मुख्यसचिवसहित सबै मन्त्रालयका सचिवहरू सहभागी थिए। तर कार्यक्रममा प्रधानमन्त्री कार्की आफैँले मिडियालाई पनि पुरै समय बस्न सक्ने गरी अनुमति दिएकी थिइन्।
प्रधानमन...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै पूर्वशिक्षामन्त्री समेत रहेकी सुमनाले रास्वाप छाडेकी हुन्।
उनले मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला भन्दै पार्टी नेतृत्वप्रति आक्र...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक सरकारी संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन्।
सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन्...
शनिबार, भाद्र २८, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकी छन्। जेन-जी आन्दोलन, वार्ता र सहमतिपछि शुक्रबार राति मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्रै निर्वाचन र पुनर्निर्माणको खाका कोर्नुपर्ने बाध्यता छ। कार्की चुस्त टीम बनाएर चुनावी सर...