खगेन्द्र सुनारले घोषणा गरे ‘हाम्रो पार्टी नेपाल’

खगेन्द्र सुनारले घोषणा गरे ‘हाम्रो पार्टी नेपाल’

काठमाडौँ। दलित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल घोषणा गरेका छन्। बिहीबार काठमाडौँमा विशेष समारोहका बीच सुनारले पार्टी घोषणा गरेका हुन्। उनको दलको चुनाव चिन्ह गोलाकारभित्र लाइक चिन्ह रहेको छ। सो पार्टीको सभापति सुनार आफैँ छन् । सुनारले चुना...
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छन् । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम...
कांग्रेस महाधिवेशनको मिति टुंगो लागेसँगै नेतृत्वमा युवा नेताहरूको चर्चा

कांग्रेस महाधिवेशनको मिति टुंगो लागेसँगै नेतृत्वमा युवा नेताहरूको चर्चा

काठमाडाै । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै आगामी नेतृत्वको चर्चा सुरु भएको छ । जेन-जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिलाई कांग्रेसको नेतृत्वमा पनि युवा नेताहरूको चर्चा हुन थालेको हो। कतिपय नेताहरूले उम्मेदवारी नै घोषणा गरेर तयारी अघि बढाएका छन्। कांग्रेसले आगामी पुस २...
एकपटक सांसद भइसकेको व्यक्ति समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने व्यवस्था गर्न माग

एकपटक सांसद भइसकेको व्यक्ति समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने व्यवस्था गर्न माग

काठमाडौँ। दलित जेन-जी अलायन्सले एकपटक सांसद भइसकेको व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने व्यवस्था गर्न माग गरेको छ। बुधबार अलायन्सका संयोजक जीवन तिरुवासहित दलित समुदायका अगुवाहरूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ...
प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले बुझायो चार बुँदे ज्ञापन पत्र

प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले बुझायो चार बुँदे ज्ञापन पत्र

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन्। बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्द र सुशासन एवं आर्थिक–...
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ

फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन्। बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छ...
‘उज्यालो पार्टी’ सँगको एकल चिन्हको सहमतिबाट किन बाहिरियो ‘हाम्रो पार्टी नेपाल’?

‘उज्यालो पार्टी’ सँगको एकल चिन्हको सहमतिबाट किन बाहिरियो ‘हाम्रो पार्टी नेपाल’?

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो पार्टी नेपाल’सँग एकल चुनाव चिन्हमार्फत निर्वाचनमा जाने सहमति गरेको ‘हाम्रो पार्टी नेपाल’ पार्टीले आफ्नो निर्णय बदलेको छ। पार्टीले अब आफ्नै चुनाव चिन्हमार्फत निर्वाचनमा भाग लिने बताएको छ। ‘हाम्रो पार्टी नेपाल’का नेता खगेन्द्र सुनारले एकल चुनाव चिन्ह ल...
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन्। वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमक...
समानुपातिक निर्विाचन प्रणालीतर्फका कार्यक्रम कहिले देखि?

समानुपातिक निर्विाचन प्रणालीतर्फका कार्यक्रम कहिले देखि?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयार...
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो । सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादव...