नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएक...
एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म विद्या–ईश्वर पक्षको ‘रेड मार्च’

एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म विद्या–ईश्वर पक्षको ‘रेड मार्च’

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षधरले काठमाडौंको थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’गरेको छ। एमालेको इतर पक्ष भनिने विद्या–ईश्वर पक्षधर नेता कार्यकर्ताले एमालेको केन्द्रीय कार्यालयसम्म मार्चपास र्‍याली...
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् नयाँ मन्त्री

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । शुक्रबार चार जना मन्त्री थपेर चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । श्रद्धा श्रेष्ठ...
दलित र उत्पीडित समूदायका मुद्दामा एमाले प्रतिबद्ध छ : अनुभूति बम नेपाली

दलित र उत्पीडित समूदायका मुद्दामा एमाले प्रतिबद्ध छ : अनुभूति बम नेपाली

  काठमाडौं। नेकपा एमालेको भातृ संगठन मुक्ति समाज नेपालका महासचिव अनुभूति बम नेपालीले पार्टीको आसन्न महाधिवेशनबाट दलित समूदायको राजनीतिक सहभागिता, नीतिगत प्रतिवद्धता र पुस्तान्तरणको मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। आसन्न ११औँ महाधिवेशनमा दलित, उत्पीडित समुदायका करिब दुईसय जना...
उदयपुर-१ मा कांग्रेसबाट प्रत्यक्षतर्फ लक्ष्मी परियारको नाम सिफारिस

उदयपुर-१ मा कांग्रेसबाट प्रत्यक्षतर्फ लक्ष्मी परियारको नाम सिफारिस

उदयपुर। उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट प्रत्यक्षतर्फ युवा नेता लक्ष्मी परियारको नाम सिफारिस भएको छ। लामो समयदेखि सामाजिक आन्दोलनसँगै राजनीतिमा सक्रिय परियार हाल कांग्रेस केन्द्रीय सदस्य तथा दलित समन्वय विभागकी प्रमुख छिन्। जिल्ला कार्यसमितिको बिहीबार बसेको ब...
भोजपुरबाट उमेशजंग रायमाझीसहित ६ जनाको नाम सिफारिस

भोजपुरबाट उमेशजंग रायमाझीसहित ६ जनाको नाम सिफारिस

भोजपुर। नेपाली कांग्रेस भोजपुरले प्रतिनिधि सभा निर्वाचनका लागि ६ जना उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बालकृष्ण थापा, माया राई, उमेशजंग रायमाझी, बाबुराम बस्नेत, नारायण बहादुर राउत र दिनेश कार्कीको नाम सिफारिस भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजप...
यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन् : राजेन्द्र लिङ्देन

यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन्। विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर दे...
संविधान र लोकतन्त्र रक्षाका लागि  प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य : केपी ओली

संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र सर्त रहेको बताएका छन्। बिहीबार कठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताएका हुन्। अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रति...
किन भाँडियो रास्वपा र उनेपाबिचको एकता ?

किन भाँडियो रास्वपा र उनेपाबिचको एकता ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद...
महेश बस्नेत भन्छन् :– केपी ओली ‘गिरफ्तार’भनेर मिडिया ट्रायल गरे

महेश बस्नेत भन्छन् :– केपी ओली ‘गिरफ्तार’भनेर मिडिया ट्रायल गरे

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायलको प्रयास भएको बताएका छन् । नेता बस्नेतले बिहीब...