आइतबार, मंसिर २८, २०८२
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए।
‘यो जिम्मेवारी चुनौतिपू...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बन्द सत्रमा आफ्नो फरक अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।
११ औं महाधिवेशनअन्तर्गत आज साँझ शुरु भएको बन्द सत्रमा पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन्।
उनले जेनजी पुस्ताको आन्दोलन हुँ...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ। एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।
अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्याउने निर्णय गरेको छ। यसअघि भदौमा भए...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिम...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको छ ।
बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अबको संरचना संख्याबारे पत्रकारलाई जानकरी गराए ।
बन्द सत्रबाट अध्यक्ष ...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो।
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजन...
आइतबार, मंसिर २८, २०८२
कालिकोट । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोटमा कांग्रेसले प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्रजंग शाहीको नाम सिफारिस गरेको छ।
नेविसंघ, तरुण दल हुँदै पार्टी राजनीतिमा आएका शाही पार्टीभित्र मात्रै नभई बाहिर पनि लोकप्रिय छन्। युवाहरूको क्षमता विकास र सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएका ...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दावी गरेका छन् ।
शनिबार श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्नने सरकारको न...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न आग्रह गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षा गर्नुको साटो...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेलाई आगामी निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासमा साथ दिन आग्रह गरेका छन् ।नेकपा एमालेको ११ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले घोषित मितिमा निर्वाचनमा भाग लिएर अहिलेको संकट समाधानका लागि ...