विशेष महाधिवेशनले नेतृत्व छाने कांग्रेस यसरी फस्ने छ कानुनी विवादमा

विशेष महाधिवेशनले नेतृत्व छाने कांग्रेस यसरी फस्ने छ कानुनी विवादमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन यतिबेला भृकुटीमण्डपमा चलिरहेको छ। विशेष महाधिवेशनको हलबाट नयाँ नेतृत्व चयन गर्छ वा गर्दैन त्यो क्लियर भइसकेको छैन। यदी नीति महाधिवेशनका रुपमा छलफल भई सङ्कल्प प्रस्ताव मात्रै पारित गरेर...
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मत माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद ...
पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी

पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे। आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसर...
रिमा रास्वपामै रहने

रिमा रास्वपामै रहने

काठमाडौं । कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने भएकी छन्। रिमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन्। रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा रिमाको नाम यथावत् राखेको छ। उनी दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।...
डा. शेखरको सन्देश– एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन

डा. शेखरको सन्देश– एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन्। उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए। पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा...
कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधिको नाम दर्ता, छ स्थानबाट जुलुस निकालिँदै

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधिको नाम दर्ता, छ स्थानबाट जुलुस निकालिँदै

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । केहीबेर अघिदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ भने विशेष महाधिवेशनको उद्‌घाटन सत्रअघि काठमाडौँका विभिन्न ६ स्थानबाट र्‍याली निकालिँदै छ। उद्‌घाटनसत्र दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन आयोजक समितिक...
९ बजेसम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता, ६० प्रतिशतभन्दा बढी सहभागिता हुने अनुमान

९ बजेसम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता, ६० प्रतिशतभन्दा बढी सहभागिता हुने अनुमान

काठमाडौं। नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ। नेपाली...
अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउनेगरी काम गर्दिनँ : मन्त्री सिन्हा

अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउनेगरी काम गर्दिनँ : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले सिमित समयमा अड्केर बसेका विषयहरुलाई सहजीकरण गर्ने प्रयासमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आयल निगमको ५६औं वार्षिकोत्सव समारोहमा उनले सिमित समयको लागि मात्रै यो सरकार बनेको उल्लेख गर्दै अवधी सिमित भएपनि अड्केर ...
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गरेको कुलमानको आरोप

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गरेको कुलमानको आरोप

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन्। शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारे...
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री परियार

रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा।मदनप्रसाद परियारले रेशम क्षेत्रलाई उपेक्षित हस्तकला वा सानो कृषि गतिविधिको रूपमा नभई रणनीतिक कृषि–औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्। शनिबार आयोजित प्रथम राष्ट्रिय रेशम सम्मेलन नेपाल २०२६ लाई सम्बोधन गर्दै मन्त्री परियारले रेशम उद...