पतञ्जली अनियमितता प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको उजुरी, निर्णय र साक्षी झिकाइयो

पतञ्जली अनियमितता प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको उजुरी, निर्णय र साक्षी झिकाइयो

काठमाडौं । विशेष अदालतले मुद्दा चलाउने निर्णय गर्दाका पतञ्जलि जग्गा अनियमितताको अभियोगमा मुद्दा चलाइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरीलगायत फाइल झिकाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त आदेश दिएको हो...
ओली समूहमा नपरेपछि रघु पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

ओली समूहमा नपरेपछि रघु पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

काठमाडौँ । केपी ओली निकट रहेका एमाले नेता रघुजी पन्त प्यानलमा नपरेपछि उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। पन्तले महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनले दुवै समूहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको बताए। ओली समूहमा उनी समेटिएका छैनन्। ...
‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’

‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’

काठमाडौँ । निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ । आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठे...
एमाले ११औं महाधिवेशन : ईश्वर पोखरेलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

एमाले ११औं महाधिवेशन : ईश्वर पोखरेलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

 काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अहिले जारी छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशमा अहिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको छ। नेता ईश्वर पोखरेलले एमाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि सुरेन्द्र पाण्डेको प्रस्ताव र ...
तेह्रथुमबाट पनि गगन थापाको एकल नाम सिफारिस

तेह्रथुमबाट पनि गगन थापाको एकल नाम सिफारिस

  काठमाडाै । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेद्वारका रूपमा महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ। जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो। संविधानसभा सदस्य तुलसी सुब्बाको...
कांग्रेसमा नयाँ अनुहार : इलाम-१ मा ३५ वर्षीय निस्कल राईको चर्चा

कांग्रेसमा नयाँ अनुहार : इलाम-१ मा ३५ वर्षीय निस्कल राईको चर्चा

इलाम। जेन-जी आन्दोलनपछि निस्तेज बनेको नेपालकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी—नेपाली कांग्रेस—यतिबेला गाउँदेखि केन्द्रसम्म फेरि गतिशील बनेको छ। गाउँ, क्षेत्र र जिल्लास्तरमा भइरहेका बैठक तथा छलफलले अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनाए...
संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन्। १९औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन्। ‘संसद राजनीतिको केन्द्र ह...
राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने ...
तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता निधि

तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन्। बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन्। ‘यो सरका...
चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिव...