एमाले नक्कली काम गर्ने पार्टी हाेइन : अध्यक्ष ओली

एमाले नक्कली काम गर्ने पार्टी हाेइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन्। शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र ...
‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

काठमाडौं । पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन्। युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो। पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पछिल्लो समय मुलुकको अवस्थ...
कांग्रेस सभापति देउवाले चारजना नेतालाई छलफलमा डाके

कांग्रेस सभापति देउवाले चारजना नेतालाई छलफलमा डाके

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चारजना नेतालाई शनिबार बिहान छलफलका लागि बोलाएका छन्। देउवाले भोली बिहान ९ बजे बैठक बस्ने गरी महाराजगञ्जस्थित निवासमा बोलाएका हुन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई महाधिव...
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो ...
राष्ट्रिय झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी एमाले हाेइन : अध्यक्ष ओली

राष्ट्रिय झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी एमाले हाेइन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन्। शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र ...
‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

काठमाडौँ । पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन्। युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो। पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पछिल्लो समय मुलुकको अवस्थ...
नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भए लगतै समितिले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । नेकपा एमालेका नवनिर्वाचित सचिव डा.राजन भट्टराईका अनुसार शुक्रबार दिउँसो १ :०० बजे बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार बैठक बबरमहल स्थित कार्की ब्याङ्केटमा बस्नेछ । ...
वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिनेलाई कानुनी कठघरामा ल्याउछौं : श्रम तथा रोजगार मन्त्री भण्डारी

वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिनेलाई कानुनी कठघरामा ल्याउछौं : श्रम तथा रोजगार मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्। अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा ...
रास्वपाका सभापति लामिछानेलाई थुनामुक्त गर्न उच्चले लिएका कानुनी आधार कस्ता छन्

रास्वपाका सभापति लामिछानेलाई थुनामुक्त गर्न उच्चले लिएका कानुनी आधार कस्ता छन्

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जमानतमा छाड्न गरेको आदेश बदर गरिद...
महाधिवेशनमा चुनाव हुँदैमा एमाले फुट्दैन, झन् बलियो भएर अगाडि बढ्छ : ओली

महाधिवेशनमा चुनाव हुँदैमा एमाले फुट्दैन, झन् बलियो भएर अगाडि बढ्छ : ओली

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताएका छन्। उनले महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन् बलियो भएर अगाडि बढ्ने बताए। बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो ल...