तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल

तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेका छन्। छलफल केहीबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा भएको हो। छलफलमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छ...
बालेनलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै गरेको छैन : रवि लामिछाने

बालेनलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै गरेको छैन : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन साहलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै नगरेको बताएका छन्। भैरहवा जानेक्रममा मंगलबार चितवन पुगेका लामिछानेले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्...
एमालेले भन्यो– वातावरण तयार पारे चुनावमा जान तयार

एमालेले भन्यो– वातावरण तयार पारे चुनावमा जान तयार

काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गर्दै सहज अवस्था भए आफुहरु चुनावमा जान तयार रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो जानकारी गराएका हुन्। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले ...
फेरि महामन्त्रीमै लड्छु : प्रदीप पौडेल

फेरि महामन्त्रीमै लड्छु : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पनि आफू महामन्त्री पदमै उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले पार्टीले घोषित मितिमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनुपर्ने बताए। आज बिहान सञ्चारक...
जातीय विभेद र हिंसा रहँदासम्म समाज समुन्नतिको मार्गमा अघि बढ्न सक्दैन : महत

जातीय विभेद र हिंसा रहँदासम्म समाज समुन्नतिको मार्गमा अघि बढ्न सक्दैन : महत

काठमाडौँ। कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशसरण महतले समाजमा कुनै पनि विभेद र हिंसा रहँदासम्म देशले समुन्नतिको बाटो समात्न नसक्ने बताएका छन्। उनले संविधान र कानुनले अधिकांश विभेद र हिंसालाई निषेध गरे पनि व्यवहारमा त्यस्ता विभेद र हिंसा अन्त्य हुन नसकेका प्रति दुख व्यक्त गरे। पूर...
मुलुकका निम्ति जेजस्ता आक्षेपहरू खेप्न पनि तयार छौं : प्रधानमन्त्री कार्की

मुलुकका निम्ति जेजस्ता आक्षेपहरू खेप्न पनि तयार छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका निम्ति सरकार आक्षेप खेप्न तयार भएको बताएकी छन्। सर्वपक्षीय छलफलमा उनले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको पनि बताइन्। अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन्। ...
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : एमाले

फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : एमाले

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत...
प्रमुख आयुक्त भण्डारी भन्छन्– निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव छैन

प्रमुख आयुक्त भण्डारी भन्छन्– निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव छैन

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो ब...
‘अहिलेको सरकार जेनजीको रगतमा आराम गर्न आएको होइन’

‘अहिलेको सरकार जेनजीको रगतमा आराम गर्न आएको होइन’

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको बताएकी छन्। सोमबार बसेको सर्वदलिय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बतान्। ‘...
अदालत पुगेका रवि भन्छन् : ‘ओलीले लगाएको गुन तिर्न अएको हुँ’

अदालत पुगेका रवि भन्छन् : ‘ओलीले लगाएको गुन तिर्न अएको हुँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौँ जिल्ला अदालत पुगेका छन्। सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए। ‘गुन...