‘माओका विचार आज पनि सान्दर्भिक छन्’

‘माओका विचार आज पनि सान्दर्भिक छन्’

काठमाडौँ । विश्व कम्युनिस्ट आन्दोलनका महान नेता अध्यक्ष माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, ...
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभ...
दलित जेन-जी अलायन्सले गठन गर्‍यो सल्लाहकार परिषद्

दलित जेन-जी अलायन्सले गठन गर्‍यो सल्लाहकार परिषद्

काठमाडौँ । दलित जेन-जी अलायन्सले सल्लाहकार परिषद् गठन गरेको छ। अलायन्सलाई थप मजबुद र अर्थपूर्ण बनाउन प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गरिएको अलायन्सका संयोजक जीवन तिरुवाले बताए । सल्लाहकार परिषद्को संयोजकमा डा मानबहादुर बिके मनोनीत भएका छन्। उनी नेपाल सरकारका प...
समानुपातिक उम्मेदवार छान्दै रास्वपा : को हुन् स्मृती सेन्चुरी ?

समानुपातिक उम्मेदवार छान्दै रास्वपा : को हुन् स्मृती सेन्चुरी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनका लागि पार्टीभित्रै उम्मेदवारी आह्वान गरेर प्रारम्भिक निर्वाचन सञ्चालन गरिरहेको छ । रास्वपाको यो अभ्यास नेपाली राजनीतिक दलको परम्परागत शैलीभन्दा धेरै फरक छ । परम्परागत दलहरूले स...
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ : विश्वप्रकाश शर्मा

महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ता...
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई, चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरुको उदयको...
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक सम्पन्न भएको छ । दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीका अग्रज नेताहरूको निधनप्रति केन्द्रित हुँदै दुई महत्वपूर्ण निर्णय गरेको छ।...
रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिने

रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन भएका छन्। कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले बयान दिन जाने बताएका हुन्। ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन...
हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभित्र बसेका सबैले निर्वाचनको दिन जुन ठाँउमा छ त्यही ठाँउबाट भोट हाल्न किन नपाउने भन्दै प्रश्न गरेका छन् । उनले हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्ने बताएका हुन्। बिहीबार भएको निर्वाचनमा चौथो अङ्ग : अनुसन्धानात्मक पत्रकारिता एक...
निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडाै । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण ब...