भक्तपुर-२ बाट वाईसीएलका पूर्वअध्यक्ष दीपशिखाको नाम सिफारिस

भक्तपुर-२ बाट वाईसीएलका पूर्वअध्यक्ष दीपशिखाको नाम सिफारिस

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य एवम् वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नाम सिफारिस गरेको छ। यहाँबाट उनीसँगै श्यामकुमार बस्नेतको पनि नाम सिफारिस भएको छ। भक्तपुर-२ बाट ०७९ को निर्वाचनमा एमालेका महेश बस्नेतल...
तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाद्वारा पाँच जनाको नाम सिफारिस तेह्रथुम

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाद्वारा पाँच जनाको नाम सिफारिस तेह्रथुम

तेह्रथुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। तेह्रथुममा एक मात्रै निर्वाचन क्षेत्र छ। पार्टीले प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ एक जनाको नाम सिफारिस गरेको नेता बलिराज इङ...
अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

काठमाडौँ । अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले विरोध जनाएको छ। पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ। नेकपा (माओवादी)ले यस घ...
पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य : महामन्त्री थापा

पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन्। मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म महाधिवेशन गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको थापाको भनाई छ। विशेष महाधिवेशन पक्षधरहरूको मा...
इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

काठमाडाै । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतिर राखेर नेपाली कम्युनिस्ट पार्टी इलामले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको नेकपा इलामले जानकारी दिएको छ। फिक्कलमा शुक्रबार...
नियमित महाधिवेशन सम्भव बनाऔं, नत्र विशेष महाधिवेशनमा जाऔं: विश्वप्रकाश शर्मा

नियमित महाधिवेशन सम्भव बनाऔं, नत्र विशेष महाधिवेशनमा जाऔं: विश्वप्रकाश शर्मा

काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचन हुनुअघावै पार्टीको नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुने बताएका छन्। शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै महामन्त्री शर्माले विशेष महाधिवेशन पक...
निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

  काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो।...
निर्वाचनमा कार्यगत एकता गर्न बालेन–रवि सहमति नजिक

निर्वाचनमा कार्यगत एकता गर्न बालेन–रवि सहमति नजिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी चुनावमा कार्यगत एकता गर्ने बिषयमा सहमती नजिक पुगेका छन्। दुबै पक्षविच शुक्रबार सहमतीको प्रस्तावहरू तयार भएर अन्तिम टुंगो लाग्न मात्र बाँकी रहेको बताइएको छ। दुबै पक्षबीच चुनावमा मिलेर अघि बढ्ने सहमति...
रास्वपामा समानुपातिक उम्मेदवार चुन्न शनिबार प्राइमरी इलेक्सन : सहमहामन्त्री आचार्यदेखि गायिका सत्यकला राईसमेत ३८७ प्रतिस्पर्धी

रास्वपामा समानुपातिक उम्मेदवार चुन्न शनिबार प्राइमरी इलेक्सन : सहमहामन्त्री आचार्यदेखि गायिका सत्यकला राईसमेत ३८७ प्रतिस्पर्धी

काठमाडौ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको ११० सिटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३८७ जना आकांक्षी देखिएका छन् । रास्वपाले समानुपातिकतर्फ ११० जना बन्दसूचीमा पेश गर्न छनौट प्रक्रियाका लागि आवेदन माग गरेकोमा ३८७ जना आकांक्षीले उम्मेदवारी दिएका हुन् । वि...
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चा...