आइतबार, पौष १३, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त...
आइतबार, पौष १३, २०८२
काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई बहिस्कार गर्ने चेतावनी दिएको छ ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना सबै पार्टीले आफूहरुलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । दलित ...
आइतबार, पौष १३, २०८२
काठमाडौँ। उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिले नै रास्वपासँग एकीकरणको प्रस्ताव अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)बीच मात्रै सहमति भएको छ।
रास्वपासँग सहमति हुनुअघि बालेनले कुलमानसँग संवाद गरेका थिए। कुलमानले उज्...
शनिबार, पौष १२, २०८२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरु चुनावका लागि तयार भएको भनाई राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेस सभापति देउवाबाट यस्तो टिप्पणी आएको हो।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ...
शनिबार, पौष १२, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई आगामी चुनावलाई जसरी पनि सफल पार्न सहयोगका लागि आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प...
शनिबार, पौष १२, २०८२
काठमाडौं । नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जनको तयारीमा जुटेको छ।
कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि कार्यतालिकामा हेरफेर गर्न लागेको हो।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन सम...
शनिबार, पौष १२, २०८२
काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन्।
‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं। यहाँ न...
शनिबार, पौष १२, २०८२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।
...
शनिबार, पौष १२, २०८२
काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन्।...
शनिबार, पौष १२, २०८२
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन्।
उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस...