मंगलबार, पौष १५, २०८२
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) बीच एकीकरणको गृहकार्य भएको छ।
मंगलबार पार्टीका शिर्ष नेताविच एकीकरणका लागि गृहकार्य गर्ने सहमति भएको छ। नाउपाका नेता रेशमलाल चौधरीको नेतृत्वमा एकीकरणका लागि कार्...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्।
मंगलबार मोरङ समाज काठमाडौँको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले बरु हार्न तयार हुने, तर निर्वाचनबाट नभाग्ने स्पष्ट पारे।
‘हामी निर्वाचनबाट भाग...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन्।
‘...
मंगलबार, पौष १५, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न आमनिर्वाचनभन्दा अगाडि विशेष महाधिवेशन गर्न नहुने बताएका छन्। मंगलबार महाराजगन्जस्थित निवासमा पत्रकारसँगको भेटघाटमा देउवाले उक्त भनाई राखेका हुन्।
सभापति देउवाले महाधिवेशन पहिला गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक...
सोमबार, पौष १४, २०८२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमालेका सचिव डा. राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेदवारको नामावली पु...
सोमबार, पौष १४, २०८२
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनअघि नै सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ।
सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश...
सोमबार, पौष १४, २०८२
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने भएका छन्।
तीनै दलले नागरिक उन्मुक्ति पार्टीको जाँतो निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पे...
सोमबार, पौष १४, २०८२
काठमाडौं । उज्यालो पार्टी नेपालले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ।
सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए।
‘हाम्र...
सोमबार, पौष १४, २०८२
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीमा गएका सन्तोष परियारले राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार रहेको बताएका छन्।
सोमबार समानुपातिकको बन्द सूची दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा विचार मिल्यो भने सहकार्य गर्...
सोमबार, पौष १४, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ।
कुलमान र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा कुलमानलाई उपसभापति बनाउने गरी सहमति भएको हो।
यस्तै, प्रतिनिधिसभाको समानुपातिक निर्वाचनको...