देश निर्वाचनमा केन्द्रित भयो : दाहाल

देश निर्वाचनमा केन्द्रित भयो : दाहाल

काठमाडाै । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन्। प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए। निर्वाचनका लाग...
शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । उनले काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् । विशालनगरस्थित स...
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे

कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता घिमिरेले विशेष महाधिवेशनको माग उठाउने पार्टी सदस्यहरूमाथि गर...
गुरूराज घिमिरे भन्छन्- कांग्रेसमा हुकुमी शासनको अभ्यास भयो, सदस्यलाई रैती ठानियो

गुरूराज घिमिरे भन्छन्- कांग्रेसमा हुकुमी शासनको अभ्यास भयो, सदस्यलाई रैती ठानियो

काठमाडाै । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले कांग्रेसभित्र हुकुमी शासनको अभ्यास भएको बताएका छन्। शुक्रबारको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो। महामन्त्रीद्वय...
६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टले ताेडे अनशन

६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टले ताेडे अनशन

काठमाडौं । सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ। शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा. भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि प्रधानमन्त्री सुशीला कार...
उज्यालो नेपालका केन्द्रीय सदस्य किरण भन्छन्- रिमा, रुपक र प्रकाश सपुतले प्रत्यक्ष चुनाव लडेको राम्रो

उज्यालो नेपालका केन्द्रीय सदस्य किरण भन्छन्- रिमा, रुपक र प्रकाश सपुतले प्रत्यक्ष चुनाव लडेको राम्रो

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले दलित आन्दोलनसँग कुनै साइनो नभएका व्यक्तिले दलित कोटाबाट समनुपातिक उम्मेदवार बन्नु गलत भएको टिप्प्णी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्तावित समानुपातिक दलित क्लस्टर सूचीप्रति आपत्ति जनाउँदै उनले सामाजिक सञ्जालमा...
क्रिप्टो कानुनीकरणको बहसलाई चुनावी मुद्दा बनाउँदै किरण बिक

क्रिप्टो कानुनीकरणको बहसलाई चुनावी मुद्दा बनाउँदै किरण बिक

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट किरण बिकले उम्मेदवारी दिने तयारी थालेका छन्। तत्कालीन उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य रहेका बिक अहिले कुलमान घिसिङ रास्वपा प्रवेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन्। उनले रास्वपाबाटै रुपन्देही–२ मा आफ्नो दाब...
आशिफ शाहले फिर्ता लिए समानुपातिक उम्मेदवारी, काठमाडौं-५ बाट प्रत्यक्ष उठ्ने घोषणा

आशिफ शाहले फिर्ता लिए समानुपातिक उम्मेदवारी, काठमाडौं-५ बाट प्रत्यक्ष उठ्ने घोषणा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा रहेका आसिफ शाहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउँदै उनले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि नाम फ...
निर्वाचन आयोगलाई सर्वोच्चले भन्यो– समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्नू

निर्वाचन आयोगलाई सर्वोच्चले भन्यो– समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्नू

काठमाडौं । सर्वोच्च अदालतले समानुपातिकमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले आयोगका नाममा आदेश जारी गरेको हो। माधवप्रसाद चम्लागाई समेतले अपांगता भएका व्यक्तिह...
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने

निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने

काठमाडौं । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार यस हप्ता विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता पारित गर्नुका साथै राजनीतिक दलको समानुपातिकतर्फको बन्दसूची बुझ्ने र छानविन गर्ने, निर्वा...