समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ – अध्यक्ष घिसिङ

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ – अध्यक्ष घिसिङ

काठमाडौँ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन् । शुक्रबार राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बत...
पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा

पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा

संखुवासभा - आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्। हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबार...
वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

काठमाडौं - योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने अध्...
प्यूठानको चुनाव , एमालेलाई संगठनको भर, अरूलाई हैसियत घट्ने डर

प्यूठानको चुनाव , एमालेलाई संगठनको भर, अरूलाई हैसियत घट्ने डर

प्यूठान - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राजनीतिक दलहरू आफ्ना उम्मेदवार सहित मतदातासँगको भेटघाटमा व्यस्त छन् । मतदाताहरूलाई भेटेर आफ्नो पक्ष मत माग्न उम्मेदवार सहित दलहरू सक्रिय छन्। निर्वाचनबाट विजयी हासिल गर्ने भन्दा राजनीतिक दलहरू आफ्नो हैसियत बढ...
आगामी निर्वाचनका लागि दल र उम्मेदवारको छुट्टै बैंक खाता अनिवार्य, राष्ट्र बैंकलाई आयोगको पत्राचार

आगामी निर्वाचनका लागि दल र उम्मेदवारको छुट्टै बैंक खाता अनिवार्य, राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आ...
१६५ सिटका लागि ३,४८४ उम्मेदवार मैदानमा, ६२ प्रतिशत उम्मेदवार ४० वर्ष मूनिका, महिला ११ प्रतिशतमात्रै

१६५ सिटका लागि ३,४८४ उम्मेदवार मैदानमा, ६२ प्रतिशत उम्मेदवार ४० वर्ष मूनिका, महिला ११ प्रतिशतमात्रै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ११ प्रतिशत अर्थात ३ सय ९५, पुरुष ३ हजार ८...
कास्की-२ मा नेकपाबाट हेमबहादुर थापा उम्मेदवार

कास्की-२ मा नेकपाबाट हेमबहादुर थापा उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले कास्की-२ बाट हेमबहादुर थापा पराजु्लीलाई उम्मेदवार बनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहालले जनयुद्धकालदेखिका सक्रिय कार्यकर्ता हेमबहादुरलाई टिकट दिएका हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा सक्रिय उनी पोखराका स्थायीवासी हुन्। १० वर्षे जनयुद्धमै होमिएर मु...
समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो

समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ । ‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो । अझै केही सेवाग्राही आयोगमै हुनुहुन्छ । उम्मेदवारी फिर...
आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदा...
सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन्। सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्...