रिलायन्स साहित्य सम्मान र पुरस्कार वितरण

रिलायन्स साहित्य सम्मान र पुरस्कार वितरण

काठमाडौँ । रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना र युवा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक प्रा जगतप्रसाद उपाध्यायलाई रु ३५ हजार पाँ...
विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक

विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक

काठमाडौं। विदुर पाण्डे 'जनताजीवन'को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ । सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “म...
‘हर्के हवल्दार’ फेरि निर्देशनमा, सामाजिक टेलिफिल्म ‘मुक्ति’ आज बाट प्रदर्शनमा आउँदै

‘हर्के हवल्दार’ फेरि निर्देशनमा, सामाजिक टेलिफिल्म ‘मुक्ति’ आज बाट प्रदर्शनमा आउँदै

काठमाडौं । चर्चित हाँस्य कलाकार विष्णु सापकोटा ९‘हर्के हवल्दार’० ले सामाजिक विषयवस्तुमा आधारित नयाँ टेलिफिल्म ‘मुक्ति’ प्रदर्शनमा ल्याउने भएका छन् । यो टेलिफिल्म मंसिर ७ गतेदेखि युट्युब च्यानल ‘विष्णु सापकोटा’ मार्फत साँझ ७ बजेबाट हेर्न पाइनेछ । शुक्रबार आयोजित एक कार्यक्रममा विष्णु सापकोटाले...
चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा प्रदर्शन

चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा प्रदर्शन

  काठमाडौँ। चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारदेखि भारतमा प्रदर्शन गरिएको छ । भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईका अनुसार भारतको दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आइएनओएक्स गान्तोक तथा सिलिगुडीका सिनेम...
जापानी सहरमा नेपाली लोकरक गुन्जाउँदै नेपथ्य

जापानी सहरमा नेपाली लोकरक गुन्जाउँदै नेपथ्य

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। ब्यान्ड बामे सर्दाका दिनहरूमा अनेक तीता–मीठा घटना जोडिएको जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो। जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ। ‘नागोया लाइभ्स’ ...
‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेको हो। दक्षिण भारतीय केही निर...
गोविन्द राई निर्देशित गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

गोविन्द राई निर्देशित गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

काठमाडौँ। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र ...
दशैंको फूलपातीमै रिलिज हुने ‘माइतीघर’लाई यूनिभर्सल सर्टिफिकेट

दशैंको फूलपातीमै रिलिज हुने ‘माइतीघर’लाई यूनिभर्सल सर्टिफिकेट

  काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’ लाई चलचित्र जाँच पास समितिले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बुधबार बेलुकी सेन्सर प्रक्रिया सम्पन्न भएको हो। अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। दशैंलाई लक्षित गरी रिलिज हुने भएकाले फिल्...
आमा बन्दै कट्रिना कैफ : बेबी बम्पसहितको तस्बिर सार्वजनिक

आमा बन्दै कट्रिना कैफ : बेबी बम्पसहितको तस्बिर सार्वजनिक

काठमाडौँ। बलिउड हिरोइन कट्रिना कैफ आमा बन्ने भएकी छन्। उनले श्रीमान् विक्की कौशलसँगको आफ्नो बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै खुसी बाँडेकी छन्। सन्तान प्राप्त गर्न लागेको यो जोडीलाई बधाई दिनेको ओइरो लागेको छ।
‘जय भीम’ : कठोर हिन्दु जातीय शासनबाट दलितमाथि भएको बर्बर दमनको कथा [भिडियो]

‘जय भीम’ : कठोर हिन्दु जातीय शासनबाट दलितमाथि भएको बर्बर दमनको कथा [भिडियो]

काठमाडौँ। दक्षिण एसियाली समाजमा व्याप्त छ जात व्यवस्था । जसले जातका आधारमा समाजलाई विभाजित मात्रै गरेको छैन, उच्च र निचोका रुपमा समाजलाई विभाजित गरी उच्च जातिकाहरूले साना जातका भनिएकाहरूमाथि अन्याय र दमन गर्दै आएका छन्। नेपालको वर्तमानकै परिवेशसँग मिल्दोजुल्दो लाग्ने भारतीय समाजको यही चित्र उ...