बुधबार, आश्विन १५, २०८२
काठमाडौँ। केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ ।
सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्...
शनिबार, भाद्र २१, २०८२
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले २ वर्षपछि घरेलु मैदानमा खेल्ने अवसर पाएको छ। तर, शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग गोरहित बराबरीमा रोकियो।
सन् २०२३ को नोभेम्बरमा यमनसँग खेलेयता नेपाली टिमले पहिलो पटक दशरथ रंगशालामा भनेको छ।
२ वर्षपछि घरेलु मैदानमा खेलेपनि नेपा...
सोमबार, भाद्र १६, २०८२
काठमाडौँ । भारतको गुहवाटीमा भएको टि–२० सिरिज नेपाल ए टिमले जितेको छ। सोमबार साँझ भएको ५ खेलको सिरिजको अन्तिम तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले एले सिरिज ३–२ले जितेको हो।
सिरिजका पहिलो खेल आसामले डिएलएस मेथर्डमा १५ रनले जितेको थियो भने दोस्रो र तेस्रो खेलमा नेपाल ए विजयी ...
शनिबार, साउन ०३, २०८२
काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यशविसले महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडर बनाएको छ।
कर्णाली यशभिसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार ब्राण्ड एम्बेसडर सम्बन्धी सम्झैता पत्रमा हस्तक्षर भएको छ। शनिबार सम्झौता भएपनि हमलमा शुक्रबार ...
शनिबार, आषाढ २१, २०८२
हेटौंडा। मामाघर नेपाल टी.टी.एल. स्काउट ट्रुपको सदस्यता ब्याज दीक्षान्त समारोह (Investiture Ceremony) हेटौंडा–११ मा रहेको मामाघर नेपालको प्रागढमा सम्पन्न भएको छ।उक्त समारोहमार्फत नयाँ स्काउट सदस्यहरूलाई औपचारिक रूपमा विश्वव्यापी स्काउटिङ परिवारमा स्वागत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उ...
शनिबार, जेठ ३१, २०८२
काठमाडौं। एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गल्र्समा च्याम्पियन बने ।
म्ण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेस...
शनिबार, जेठ ३१, २०८२
काठमाडौँ। तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरू हुदैँछ ।प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ ।
गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त...
आइतबार, जेठ ०४, २०८२
काठमाडौं। विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।
क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्या...
शनिबार, बैशाख २७, २०८२
दिपेश रोक्का , कानेपोखरी । जहदा गाउँपालिका वडा नं. ४ को आयोजनामा सम्पन्न प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल टूर्नामेन्टको फाइनल खेलमा मातृभूमि युवा क्लब कानेपोखरी खोरियाले नोचा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।
फाइनल खेलमा मातृभूमि युवा क्लबका शम्भु राई र प्रशान्त था...
आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा बराबरीमा सकिएको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। सो खेलमा नेपाल र म्यामानरले २–२ गोलको बराबरी खेले।
खेलमा पहिलो हाफमै ४ गोल भएको ...