एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स -यूएई_ मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई ८ वि...
एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका सा...
मलेसियालाई हराउँदै नेपाल एसिसी यू–१९ प्रिमियर कपको फाइलनमा

मलेसियालाई हराउँदै नेपाल एसिसी यू–१९ प्रिमियर कपको फाइलनमा

काठमाडाैं । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियामा जारी खेलमा प्रतियोगितामा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका वंश क्षेत्रीले २३ रन बनाउँदा निश्चल...
एनपिएलमा लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित

एनपिएलमा लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टाय...
एनपीएल : आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भीड्दै

एनपीएल : आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भीड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४:०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा ...
एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र र...
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार...
सुदूरपश्चिम रोयल्स चौथो जितसँगै प्लेअफ नजिक, लुम्बिनीको तेस्रो हार

सुदूरपश्चिम रोयल्स चौथो जितसँगै प्लेअफ नजिक, लुम्बिनीको तेस्रो हार

  काठमाडौँ । ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चौथो खेलसम्म अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरमा सुदूरपश्चिमले बिहीवार आफ्नो चौथो खेलमा लुम्बिनी लायन्समाथि सात विकेटको जितसँगै अपराजित यात्रा कायमै राखेको हो । ओपनर विनोदले अर्ध...
एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो । लुम्बिनीद्वारा जितका लागि पाएको १४...
एनपिएलः आज दुई खेल हुँदै

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । ...