शनिबार, पौष १९, २०८२
काठमाडाै । शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि अवरुद्ध भद्रपुर विमानस्थलमा सञ्चालनमा आएको छ। रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको हो।।
दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमानस्थाल सञ्चालन भइरहेको छ।
रनवे ...
आइतबार, पौष १३, २०८२
काठमाडाै । ताप्लेजुङ यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गर्नुभयो । व्यापारी घरमै आएर चिर...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । जलवायु अनुकुलित गाउँ निर्माण गर्नेबारे राष्ट्रिय सिकाई आदानप्रदान कार्यशाला भएको छ । कार्यक्रममा विज्ञ, सरोकारवाला र सहभागीहरूले जलवायु परिवर्तन, त्यसले दलित तथा सीमान्तकृत समुदायमा पारेको असर र जलवायु अनुकुलित गाउँ कसरी निर्माण गर्ने भन्नेबारे विमर्श गरेका थिए ।
दलित सेवा संघले गर...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्थापनाको ४३औँ वर्ष प्रवेश गरेको छ । संघले मंगलबार आफ्नो ४३ औँ वार्षिक साधारण सभाबाट वार्षिक गतिविधिहरूको समीक्षा गर्दै भावी कार्ययोजना समेत तय गरेको छ ।
स्व.भगत सर्वजित विश्वकर्माले बाग्लुङ्गबाट वि.सं. १९९७ सालमा सुरु गरेको ऐतिहासिक द...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। प्रहरीका अनुसार घटनाका क्रममा कारागारबाट निस्किएका ३२७ जनामध्ये हालसम्म २५९ जना मात्र कारागार फर्किएका छन्।
आन्दोलन भएको तीन महिना बितिसक्दा पनि बाँकी ६८ जना फरार नै रहेक...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ । कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्ने गरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपक कुमार केसी जानकारी दिएका छन्।
विभागका प्रमुख केसीका ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा ...
शनिबार, मंसिर १३, २०८२
ललितपुर । ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।
विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे ।
महानगर प्रमुख चिरीब...
बिहिबार, मंसिर ११, २०८२
भोजपुर । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमू...
मंगलबार, मंसिर ०९, २०८२
पर्सा। स्थानीय तहमा हुने बेथितिसम्बन्धी सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहसम्बन्धी मुलुकभरबाट १९ हजार ९३३ उजुरी परेर, त्यसमध्ये सात हजार ७२ अर्थात् ३५.४८ प्रतिशत उजुरी मधेस प्रदेशका ...