यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण...
मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो

मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको तथ्य उजागर गरेको छ। तथ्याङकले २०८२ साल असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी मुद्रा सञ्चिति १९.६ प्रतिशतले बढेको देखाएको छ। हाल कुल ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ।...
सुनसान बन्यो कञ्चनजङ्घा आधार शिविर

सुनसान बन्यो कञ्चनजङ्घा आधार शिविर

ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्...
भारु कमजोर बन्दा डलर भयो महंगो

भारु कमजोर बन्दा डलर भयो महंगो

काठमाडौं। भारतीय रुपैयाँ (भारु) कमजोर बन्दा अमेरिकी डलरको भाउ फेरी उकालो लागेको छ। डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेपछि पुनः ओरालो लागेको थियो। नेपाल राष्ट्र बैंकले एक डलरबराबर १४४.६२ रुपैयाँ तोकेको छ। भारु डलरसँग निरन्तर कमजोर बनिरहेको छ। एक डलरबराबर ९० भारु कायम भएको छ। यसअघि ९०.८२ भारु प...
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात...
नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

पोखरा । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र...
मेची भन्सार कार्यालय : पाँचमहिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालय : पाँचमहिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु. ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आ...
चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’ का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेप...
२५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

२५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुस १४ गते रु. २५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणा...
चिराइतो बिक्री नहुँदा किसान चिन्तित

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

काठमाडाै । ताप्लेजुङ यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गर्नुभयो । व्यापारी घरमै आएर चिर...