काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लािग ५ अर्ब बजेट स्वीकृत गरेको छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ७ अर्ब रुपयाँ माग गरेकोमा अर्थमन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत हो।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया