तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ।
गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयबासीहरूको सहभागिता रहेको थियो।